Author Archives: MTV NEPAL

फ्रि भिषा फ्रि टिकटमा गएका कामदार मलेशियामा बन्धक

Sorry, this entry is only available in Nepali.

Read More »

नेपाल क्रम्युनिस्ट पार्टी (नेकपा ) ले बागमती प्रदेश अन्तर्गत रहेका सम्पूर्ण संघीय सांसद , प्रदेश सभा संदसय, जिल्ला समन्वय केन्द्रका प्रमुख , उप प्रमुख तथा सवै स्थानिय तहका प्रमुख , उप प्रमुख एवं अध्याक्ष तथा उपा अध्यक्षहरुको बृहत भेला गरी नौ गते हुने राष्ट््िरय सभाको चुनाव केन्दीत कार्यकर्ता भेला तथा प्रशिक्षण को आयोजना गरेको थियो । उक्त कार्यक्रम बाग्मती प्रदेशका पार्टी प्रमुख अष्ट लक्ष्मि साक्यको अध्यक्षता र परराष्ट््र मन्त्री प्रदिप ज्ञावालिको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । यो भेलाले नौ गते हुने राष्ट््िरय सभाको चुनावलाई खासै प्रभावत पार्दैननै किनकि वागमती प्रदेशमा रहेको ९ हजार ५ साय ६४ मतमा ६ हजार ८ सय २८ नेकपा को मात्रै र ने का को २ हजार २ सय ६२ छ भने अन्य पार्टीको ४ सय ७५ मत मात्र । वागमती प्रदेशमा राष्ट्र्यिसभा सदस्यमा जीत हासिल गर्न ४ हजार ७ सय ८२ मत मात्र आवश्यक पर्छ । नेकपा को मात्र आवश्यक भन्दा २ हजार ४६ मत वढि छ । तर पनि विगतको जस्तो यो स्तरको चुनावमा लज्जित हुने खालको परिस्थती नदोरियोस भन्ने मुख्य उद्देश्य प्रशिक्षण कार्यक्रामको थियो ।

नेपाल कम्यूनिस्ट पार्टी (नेकपा ) ले बागमती प्रदेश अन्तर्गत रहेका सम्पूर्ण संघीय सांसद , प्रदेश सभा संदसय, जिल्ला समन्वय केन्द्रका प्रमुख , उप प्रमुख तथा सवै स्थानिय तहका प्रमुख , उप प्रमुख एवं अध्याक्ष तथा उपा अध्यक्षहरुको बृहत भेला गरी नौ गते हुने राष्ट्रिय सभाको चुनाव केन्दीत कार्यकर्ता भेला तथा ...

Read More »

प्रदेश सरकार बलिदानी दिवस मनाउदै, माघ ५ गते सार्वजनिक विदा

Sorry, this entry is only available in Nepali.

Read More »

पुर्बप्रधानमन्त्री झलनाथ खनाल बाट माघे सक्रान्ती को सुभकामना

पुर्बप्रधानमन्त्री झलनाथ खनाल बाट माघे सक्रान्ती को सुभकामना

Read More »

विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालयको ६४औँ वार्षिक उत्सव

Sorry, this entry is only available in Nepali.

Read More »

कलंकी बल्खु सडक खण्डको दुरदशा ।

Sorry, this entry is only available in Nepali.

Read More »

नेपाल चलचित्र विकास बोर्ड का अध्यक्ष केशव भट्टराई को आकस्मिक निधन

Sorry, this entry is only available in Nepali.

Read More »

महिला शिक्षित भए मात्र हिँसा कम हुन्छ

पालमा अधिँकास महिलाहरु अशिक्षित छन् । हाम्रो समाजमा छोरी र बुहारीले पढ्न हुदैन घरको काम गर्नुृपर्छ भन्ने सोचाई र बिचार परिवर्तन भईरहेको छ । तर अहिले पनि अशिक्षा र गरिबीका कारण कुनै न कुनै ठाउँमा भने महिला माथि हिँसा भईरहेका छ । महिला र पुरुष समान हुन उनीहरु दुबैले बराबर ...

Read More »

चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु

Sorry, this entry is only available in Nepali.

Read More »

आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

Sorry, this entry is only available in Nepali.

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com