Sorry, this entry is only available in Nepali.
Read More »Uncategorized
खुशिको खबर : एसईईको नतिजा यही हप्ताभित्र आउने
Sorry, this entry is only available in Nepali.
Read More »अनलाईन जुवाले फसे नेपालका चर्चित कलाकार,एकजनाले नै ४० लाखसम्म लिएको स्विाकार
अनलाईन सट्टेबाजी अर्थात अनलाईन जुवाका कारणले नेपालका चर्चित कलाकारदेखि यूटुबरहरु अहिले प्रहरीको नियन्त्रणमा छन् । नेपालमा प्रतिबन्ध गरिएको अनलाईन सेवा ज्ञहद्यभत को प्रचार गरेकाले उनिहरु प्रकाउ परेका हुन् । पक्राउ पर्नेमा राजु पौडेल अर्थात राजुमाष्टर ,म्याकुरीका नामले चर्चित पवन खतिवडा, मारिजमान श्रेष्ठ बल्छीधुर्बे , भटभटे माइलाका रुपमा चर्चा कमाएका वेगम ...
Read More »भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?
नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को विरोध गरिरहँदा संमदमा पनि यस विषयमा आवाज उठेको थियो । विभिन्न पार्टीका सांसदविच चर्काचर्कि पनि भयो । त्यसैले अहिले सो मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ ...
Read More »शिक्षा ऐन परिवर्तन गर्नुपर्ने उपमहासचिव बजगाँईको भनाई ,,भुगोल अनुसारका पाठ्यक्रम हुनुपर्नेमा जोड
Sorry, this entry is only available in Nepali.
Read More »काठमाडौंमा घर नभएका विधार्थी भोक भोकै
Sorry, this entry is only available in Nepali.
Read More »फ्रि भिषा फ्रि टिकटमा गएका कामदार मलेशियामा बन्धक
Sorry, this entry is only available in Nepali.
Read More »नेपाल क्रम्युनिस्ट पार्टी (नेकपा ) ले बागमती प्रदेश अन्तर्गत रहेका सम्पूर्ण संघीय सांसद , प्रदेश सभा संदसय, जिल्ला समन्वय केन्द्रका प्रमुख , उप प्रमुख तथा सवै स्थानिय तहका प्रमुख , उप प्रमुख एवं अध्याक्ष तथा उपा अध्यक्षहरुको बृहत भेला गरी नौ गते हुने राष्ट््िरय सभाको चुनाव केन्दीत कार्यकर्ता भेला तथा प्रशिक्षण को आयोजना गरेको थियो । उक्त कार्यक्रम बाग्मती प्रदेशका पार्टी प्रमुख अष्ट लक्ष्मि साक्यको अध्यक्षता र परराष्ट््र मन्त्री प्रदिप ज्ञावालिको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । यो भेलाले नौ गते हुने राष्ट््िरय सभाको चुनावलाई खासै प्रभावत पार्दैननै किनकि वागमती प्रदेशमा रहेको ९ हजार ५ साय ६४ मतमा ६ हजार ८ सय २८ नेकपा को मात्रै र ने का को २ हजार २ सय ६२ छ भने अन्य पार्टीको ४ सय ७५ मत मात्र । वागमती प्रदेशमा राष्ट्र्यिसभा सदस्यमा जीत हासिल गर्न ४ हजार ७ सय ८२ मत मात्र आवश्यक पर्छ । नेकपा को मात्र आवश्यक भन्दा २ हजार ४६ मत वढि छ । तर पनि विगतको जस्तो यो स्तरको चुनावमा लज्जित हुने खालको परिस्थती नदोरियोस भन्ने मुख्य उद्देश्य प्रशिक्षण कार्यक्रामको थियो ।
नेपाल कम्यूनिस्ट पार्टी (नेकपा ) ले बागमती प्रदेश अन्तर्गत रहेका सम्पूर्ण संघीय सांसद , प्रदेश सभा संदसय, जिल्ला समन्वय केन्द्रका प्रमुख , उप प्रमुख तथा सवै स्थानिय तहका प्रमुख , उप प्रमुख एवं अध्याक्ष तथा उपा अध्यक्षहरुको बृहत भेला गरी नौ गते हुने राष्ट्रिय सभाको चुनाव केन्दीत कार्यकर्ता भेला तथा ...
Read More »विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालयको ६४औँ वार्षिक उत्सव
Sorry, this entry is only available in Nepali.
Read More »महिलाको किटानी जाहेरीपछि महरा पक्राउ बित्ने भो पूर्वगृहमन्त्रीको दसैं हिरासतमा
Sorry, this entry is only available in Nepali.
Read More »
Nepali
MTV NEPAL MTVNEPAL