।
पुर्बप्रधानमन्त्री झलनाथ खनाल बाट माघे सक्रान्ती को सुभकामना
मकर संक्रान्ति तथा माघी पर्व २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिएको छ । थारु मगर आदिबासि जनजाति आम नेपाली हरुले मनाउने यो पर्व ले विविध धर्म र सस्कृती मान्ने सम्पुर्ण नेपाली हरु बीच आपसी सद्भाव सामाजिक एकता र भाइचारा बिकास गर्न मद्दत पुग्नेछ । हाम्रा मौलिक सास्कृतिक सम्पदा का रूपमा रहेका यस्ता पर्व ले हामिलाइ बिश्वमाझ नेपाल सस्कृती ले धनी देश हो भनी चिनाउन प्रमाणित गर्नेछ भन्ने बिश्वास लियेको छु भने पुर्बप्रधानमन्त्री झलनाथ खनाल बाट माघे सक्रान्ती को सुभकामना सम्पूर्ण नेपाली जनता लाई दिनु भएको छ ।

English
MTV NEPAL MTVNEPAL


