Author Archives: MTV NEPAL

यसरी हेर्न सकिन्छ नतिजा………………..

Read More »

एसईईको नतिजा सार्वजनिक,  २२ हजार ४७५ले ३.६ देखि ४ जीपीए ल्याय

माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ...

Read More »

बजारमा नेपाली आँपकै एकछत्र राज ,व्यापारी भन्छन् : यसपालि आँप २०/२५ वर्षकै तुलनामा सस्तो छ

यस वर्ष नेपालमा आँपको उत्पादन बढेको छ । फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ ...

Read More »

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार अपराह्न ४ बजे बसेको बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानलाई ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा मागेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको ...

Read More »

बाढी पहिरोका कारण ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध

बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । मेची राजमार्ग अन्तर्गतको केचना(चन्द्रगढी(चारआली(इलाम(फिदिम,गणेशचोक(ताप्लेजुङ(ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ । विभागका सुचना अधिकारी ...

Read More »

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा,,अर्को वर्षदेखि मात्रै नयाँ प्रणाली लागू हुने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । यस वर्ष पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरेर सैद्धान्तिकतर्फ ३५ ...

Read More »

सम्पदा बचाउ अभियानमा बालेन ,अब हनुमानढोका परिसरभित्र सवारीसाधन चलाउन नपाईने

काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो । यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगर प्रमुख बालेन्द्र शाहले बताए । सामाजिक सञ्जालमार्फत उनले भविष्यमा वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै लाखौँ पर्यटक आउनसक्ने ...

Read More »

मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड फेरि अवरुद्ध,,यात्रुलाई सास्ती

पाँचथरको हेवा खोलामा बाढी आएपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड फेरि अवरुद्ध भएको छ । खोलामा हिजो मात्र डाइभर्सन बनाएर गाडी चलाउन थालिएको थियो । तर, हिजो बेलुकादेखि परेको आरिघोप्टे वर्षाका कारण फेरि बाढी आउँदा राजमार्ग अवरुद्ध भएको हो । गएको २ गते राति आएको बाढीका कारण हेवा खोलाको ...

Read More »

खुशिको खबर : एसईईको नतिजा यही हप्ताभित्र आउने

शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उत्तरपुस्तिका परीक्षणको ...

Read More »

ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या थपिदै, आजै दुई जना समातिय

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । आज पक्राउ पर्नेमा तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । प्रहरीले आइतबार पनि तीन जनालाई पक्राउ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com