Author Archives: MTV NEPAL

नेकपा एमालेबाट समानुपातिकमा को को छानिँदैछन् त? हेर्नुहोस् (नामावली सहित)

भर्खरै सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भैसकेको छ । २७५ जना सांसदको निर्वाचनमध्ये प्रत्यक्षतर्फका १६५ जना सांसदको टुंगो लागिसकेको छ भने समानुपातिकतर्फ पनि प्रत्येक पार्टीहरुले पाउने सिटका बारेमा लगभग परिणाम आइसकेको छ । जसमध्ये नेकपा एमालेले ११० सिटमध्ये ४१ सिट पाउने बताइएको छ । जसमा ११० जनाको ...

Read More »

इटलिमा विहे गरेका अनुष्का–विराटले दिल्लीमा पार्टी दिने

३ पुुस । भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको विवाह ११ डिसेम्बरमा इटलिमा सम्पन्न भएको छ । त्यसपछि उनीहरु कहिले हनिमुन त कहिले रिसेप्शनको समाचारका कारण चर्चामा रहे । दुवैको विवाहको पार्टी २१ डिसेम्बरमा दिल्लीमा हुनेछ । दिल्लीमा विराटका परिवार रहन्छन् यसका कारण त्यहाँका नातागोता र मित्रहरुलाई रिसेप्सन ...

Read More »

आप्रवासीका परिवारलाई आयमुलक व्यवसायमा संलग्न गराइने

३ पुुस । कन्चनपुर र डोटीका २ सय ९३ आप्रवासी घरपरिवारका कामदारलाई आयमुलक पेशामा संलग्न हुन सहयोग गर्ने भएको छ । भारत र खाडी देशमा गएका कामदारका घरपरिवारलाई व्यवसायमा संलग्न गर्ने जनाएको छ । एडब्ल्युओ इन्टरनेशनलको सहयोगमा निड्सले सञ्चालन गरेको सुरक्षित आप्रवासन प्रवद्र्धन तथा मानव बेचविखन रोकथाम परियोजना अन्तर्गत २ ...

Read More »

५ विदेशी कम्पनीले दिए मोवाइल टावर निर्माणमा आवेदन

३ पुुस । नेपाल दूरसंचार प्राधिकरणले गरेको एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन गरेको बोलपत्र आह्वानमा अन्तिम दिन आइतवारसम्म ५ वटा विदेशी कम्पनीले आवेदन दिएको जनाएकोे छ । जसमध्ये दुइओटा अमेरिकन कम्पनी रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानाकारी दिएका छन् । अमेरिकन कम्पनी एटीसी एसिया प्यासिफिक प्रालि र अमेरिकन कम्पनी टिल ...

Read More »

चुनावपछि माओवादीको पहिलो बैठक आज, यस्तो छ छलफलको एजेण्डा

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि माओवादी केन्द्रको  बैठक आज पहिलो पटक बस्दैछ । मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न माओवादीले  केन्द्रीय कार्यालयको बैठक बोलाएको  हो ।  बैठक बिहान ११ बजेपछि  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । नेकपा एमालेसँग गठबन्धन गरेर ...

Read More »

मिर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको तयारी

३ पुुस । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री दीपक बोहराले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजारका दरले जीविकोपार्जन भत्ता दिने तयारी गरिएको बताए।  ‘क्यान्सर, मिर्गौला ...

Read More »

भोटको मूल्यलाई पानीले तिरिदिन मतदाताको अपिलः भन्छन् पानी ल्याइदिनुस् है?

 ३ पुुस । सूर्यविनायक नगरपालिका– १ सिरुटारका ८४ वर्षीय कृष्णबहादुर श्रेष्ठले हालै निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई भने ‘बाबु पानी खान पाइएन, पानी ल्याइदिनुस् है ?’ ज्येष्ठ नागरिकले पानीको माग गरेको सुन्दा विजयी यालीसहित सिरुटारको घरदैलोमा जानु भएका बस्नेत र प्रदेशसभा सदस्य निर्वाचित शशिजंग थापा स्तब्ध भए। श्रेष्ठले दुवै विजयी ...

Read More »

सडकको अन्याय हट्दै, अब ढुक्कसँग सार्वजनिक यातायातमा यात्रा गर्न पाइने भयो

३ पुुस । सडकमा हिड्दा गाडी चढ्दा अव्यवस्थित अनुशासनहीन क्रियाकलापमा भएको बढोत्तरीले सडकमा यात्रा गर्दा जोखिम र अभद्र हुुने गरेको छ । यसबाट नकरात्मक प्रभाव नै बढी देखिन्छ । खासगरी सार्वजनिक सवारीमा यात्रा गर्दा बलिया व्यक्ति ठेलमठेल गर्दै आफु सहजताका साथ यात्र गर्ने र अपांग बृद्ध तथा अशक्तहरुको वेवास्ता गर्ने ...

Read More »

गुजरात र हिमाचलमा मतगणना जारी, बीजेपीको देखियो अग्रता

३ पुुस । गुजरात र हिमाचल प्रदेशमा मतगणना जारी छ । सुरुवाती रुझानमा  गुजरातमा बीजेपीले अग्रता लिएको छ । तीन स्थानमा बीजेपी र दुई स्थानमा कांग्रेसले अग्रता लिएको छ । गुजरातका ३३ जिल्लाका ३७ स्थानमा कडा सुरक्षाबीच मतगणना जारी छ  । गुजराजको चुनाव प्रधानमन्त्री नरेनद्र मोदीका लागि प्रतिष्ठको बिषय बनेको छ । ...

Read More »

यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

३ पुुस । यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । अाइतबार बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा भएकाे खेलमा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् । मोगिनीले खेलको १३आैं मिनेटमा, चक्माले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com