Leider ist der Eintrag nur auf English verfügbar.
Read More »Author Archives: MTV NEPAL
पार्टी एकीकरणबारे ओलीको आयो फरक मत, प्रचण्ड र नेपाल एकठाउँमा
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »लिफ्ट मागेर मोटरसाइकल चलेका एकजना बृद्धको खसेर मृत्यु
काठमाडौंको आरुबारीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । बा ३३ प ६४१४ नम्बरको मोटरसाइलबाट खस्दा बौद्धका ६३ वर्षका जयलाल सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । सुनारले ललितपुरको जावलाखेलका आशिष तामाङको मोटरसाइकालमा लिफ्ट मागेर चढ्नुभएको थियो । मोटरसाइकल चालक तामाङलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Read More »सुर्तिजन्य सामग्रीमा ८५ प्रतिशत स्थान चेतावनीमुलक सन्देश दिनुपर्ने प्रावधान रद्द
भारतीय स्वास्थ्य मन्त्रालयले सन् २०१४ मा कानूनमा संशोधन गरी सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटको ८५ प्रतिशतस्थानमा यसबाट मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमुलक सचित्र सन्देश जनाउनुपर्ने प्रावधानलाई कर्नाटक उच्च अदालतले शनिबार रद्द गरिदिएको भारतीय अधिकारीले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई यस्तो कानून बनाउने अधिकार नभएको भन्दै उक्त निर्णयपूर्व ...
Read More »राहुल गान्धी बने भारतीय राष्टिय कंग्रेसको अध्यक्ष
१ पौष । सोनिया गान्धीका छोरा राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका नयाँ अध्यक्ष भएका छन्। ४७ वर्षीय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गर्दै शनिबार सपथ लिएका हुन्। सोनिया सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्। दिल्लीस्थित पार्टीको मुख्यालयमा अध्यक्ष पदको सपथ लिएका राहुल निर्विरोध भएका हुन्। भारतीय जनता ...
Read More »सत्ता हस्तान्तरण गर्न आतुर रहेको देउवाको भनाई
प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । नेकपा माओवादीका केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसित शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले ...
Read More »५ मिनेटको प्रस्तुति वापत् प्रियंकाले कति कमाउलिन्?
१ पौष । बलिउड अभिनेत्री प्रियंका चोपडाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ । सो कार्यक्रममा उनले पाँच मिनेट नृत्य गर्नेछिन् । प्रियंकाले सो प्रस्तुतिका लागि लिन लागेको पारिश्रमिक चर्चाको विषय बनेको छ । भारतीय मिडियाका अनुसार प्रियंकाले मिनेटको १ करोड भारुका दरले ...
Read More »नेपालले मलेसियालाई ७२ रनले पराजित गर्यो, उपाधिका लागी सिंगापुरसँग खेल्ने
१ पौष । नेपाल एसीसी अन्डर सिक्सटिन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ७२ रनले हराउदै फाईनल यात्रा तय गरेको हो । झण्डै दुई घण्टा ढिलो सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३४ ओभरमा ...
Read More »अर्थतन्त्रमा थला पर्दै नेपाल, व्यापार घाटा ११ प्रतिशत वृद्धि
१ पौष । चालू आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा प्रतिशतले बढेको छ। भन्सार विभागले चालू आवको कात्तिक मसान्तसम्म तीन खर्ब १० अर्ब रुपैयाँ व्यापार घाटा भएको जानकारी दिएको छ । निर्यातको तुलनामा आयात उच्च भएका कारण व्यापार घाटा चुलिएको हो। यो अवधिमा नेपालले तीन खर्ब ३६ अर्ब रुपैयाँको ...
Read More »चिसोका कारण बिरामीहरुको संख्या बढ्दै, अस्पतालमा घुइचो
१ पौष । अहिले नेपालमा चिसो बढ्ने क्रम जारी छ । यस समयमा विशेषगरी स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने हुन्छ नत्र स्वास्थ्य समस्याले च्याप्न सक्तछन् । विगत केही दिनयत अस्पातालमा चिसोका कारण बिरामी हुनेको संख्या बढीरहेको छ । जसले गर्दा सम्पूर्ण सिराहा जिल्लाको जनजीवन नै प्रभावित बनेको देखिएको छ । बाक्लो ...
Read More »
English
MTV NEPAL MTVNEPAL