१ पौष । संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकामा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकामा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको छ । “स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोशेढुंगा हो, ...
Read More »Author Archives: MTV NEPAL
बेलायतबाट नेपालमा लगानी भित्र्याउन पहल हुदै
१ पौष । नेपालमा भर्खर सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको चुनावपछि बेलायत नेपालमा लगानी गर्न चाहेको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासमा बिहीबार आयोजित व्यापार तथा लगानी सम्बन्धि एक सेमिनार मा भएको छलफलमा नेपालमा अब लगानी भित्राउनुपर्नेमा जोड दिएका छन् । नेपालमा अब स्थाई सरकार बन्ने र लगानीको उपयुक्त वातावरण ...
Read More »स्मार्ट फोन चलाउनेले विचार गर्नुपर्ने कुराहरु
पछिल्लो पुस्तामा स्मार्टफोन तपाई हाम्रो जिवनको अभिन्न अंग भईसकेको छ । यो पुस्ताका लागी स्मार्टफोन प्रयोग एउटा नभई नहुने भएको छ । र त्यसको प्रयोग बारे हामीले त्यस्ता बानीहरु पनि विकास गरेका छौँ । स्मार्टफोन प्रयोग गर्दा ध्यान दिनै पर्ने कुराहरु यस्ता छन् । १) ब्याकग्राउन्ड एपहरू बन्द गर्ने ब्याकग्राउन्डमा ...
Read More »गल्छी–त्रिशूली सडक आजदेखि दैनिक आठ घण्टा बन्द हुने
गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिन आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले उक्त सडक तीन महिनाका लागि आंशिक बन्द गरी निर्माण अघि बढाउने निर्णय गरेको हो। ...
Read More »समानुपातिक सहित प्रदेश र प्रतिनिधिसभामा कुन दलको कति सिट भयो? हेर्नुहोस्
१ पौष ।केही दिनअघि सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सार्वजनिक भइसकेको छ । समानुपातिक तर्फ प्रतिनिधिसभामा ३ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था रहेको हुनाले ५ राजनीतिक दलले मात्र त्यसलाई पार गर्न सफल भएका छन् । त्यस्तै प्रदेशसभामा भने १ दशमलब ५ प्रतिशत थ्रेसहोल्ड कटाएमा मात्र राष्टिय दलको ...
Read More »यु १६ क्रिकेट अन्तर्गत आज नेपाल र मलेसियाको खेल हुँदै
१ पौष । थाइल्याण्डमा जारी एसिसी यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलको आजको खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह ए को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । यस्तै समूह बी को उपविजेताको रुपमा मलेसिया सेमिफाइनलमा पुगेको थियो |
Read More »चीनको बेल्ट एण्ड रोड इनिसियटिभ परियोजनामा के गर्दैछ नेपालले?
१ पौष । छिमेकी मुलुक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ । चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण लाइन एवम् सञ्चारसँग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो । चीनले विश्वव्यापीरुपमा अघि सारेको बिआरआईमा नेपाल ...
Read More »समानुपातिकको मतगणना अन्तिम चरणमा, ५ दललाई राष्ट्रिय दलको मान्यता
१ पौष । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफल भएको छ । दुवै चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउन सफल भएको हो । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ ...
Read More »सर्वोच्च अदालतद्वारा रेशम चौधरीको रिट निवेदन दर्ता गर्न अस्वीकार
२९ मंसिर । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिएनन् । प्रतिनिधिसभा ...
Read More »माइक्रोबस र बस ठोक्किँदा १५ जना घाइते
२९ मंसिर । तनहुँको ब्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा शुक्रबार माइक्रोबस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ६०६२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८७५९ नम्बरको बस एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला ...
Read More »
English
MTV NEPAL MTVNEPAL