२८ मंसिर । सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी संस्थाले जनाएको छ । आइएइस लडाकूको नियन्त्रणमा रहेको एक गाउँलाई लक्षित गरिएको यस कारबाहीमा परी मारिएका सर्वसाधारणमा ८ बालबालिका र ६ महिला रहेका ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले जानकारी ...
Read More »Author Archives: MTV NEPAL
उच्च अदालतका ८० जना न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ पुुस ६ गतेलाई सर्यो
२८ मंसिर । सर्वोच्च अदालतले उच्च अदालतका ८० जना न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा आगामी पुस ६ गते तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा बिहीबार सुनुवाइका लागि समय नभ्याइएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो । यसअघि यही मंसिर १४ गते सुनुवाइ नसकिएपछि बिहीबरका लागि ...
Read More »लहानको सहिद चोकमा बम विस्फोट, एक गम्भिर
२८ मंसिर । सिरहाको लहान नगरपालिका १ स्थित सहिद चोकमा आज दिउँसो बम विस्फोट भएको छ । विस्फोटमा परि एक जना गम्भिर घाईते भएका छन् । करिब पौने १ बजेतिर सहिद चौक स्थित रहेको एक साईकल स्टोर अगाडि एक अपरिचित व्यक्तिले थोत्रो साईकल छाडेर गएको केही छिनमा ठूलो विस्फोट भएको ...
Read More »परीक्षा रद्द गर्न विद्यार्थीको माग, विश्वविद्यालयमा तोडफोड
२८ मंसिर । परीक्षा रद्द गर्न माग गर्दै विद्यार्थीहरुले बिहीबार मोरङ, गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् ।विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् । विश्वविद्यालयले लिएको एग्रो ...
Read More »काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल शुरु
२८ मंसिर । पर्वतीय क्षेत्रको विषय समेटेका चलचित्र तथा वृत्तचित्रहरूको वार्षिक समारोहको कुमारी हलमा बिहीवार उद्घाटन गरिएको छ । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) का जुरी सदस्यहरू जोआना क्रस्टन, केसाङ छेतेन र रीना मोहनले संयुक्त रूपमा तिब्बती ढ्याङ्ग्रो बजाएर १५औं किम्फ समारोहको उद्घाटन गरे । यसअघि किम्फ आयोजक समितिका ...
Read More »नवराज सिलवाल प्रकरणमा सर्वोच्चको आयो यस्तो आदेश
२८ मंसिर । नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआईजी) नवराज सिलवाल लगायत अन्य प्रहरी अधिकारीको कार्यसम्पादन मूल्याङ्कन फारमको अङ्क फरक पार्ने कार्यमा संलग्न रहेका व्यक्तिमाथि अनुसन्धान गरी कारबाही चलाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, ...
Read More »डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोपमा ६ बुँदे सहमति
२८ मंसिर । कालीकोटमा व्यवसायीको दबाबमा डाक्टरको लापरबाहीका कारण सुत्केरी चन्दा शाहको ज्यान गएको आरोप लगाउँदै छ बुँदे सहमति गराइएको छ। कालीकोट उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा सरोकारवाला निकायसँग छलफलमा छबुँदे सहमति भएको हो । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल ...
Read More »घुस लिदै गर्दा यसरी चुके नायब सुब्बा
२८ मंसिर । सूर्यविनायक नगरपालिका– १ मा जग्गाको डोर पास गर्ने भन्दै एक लाख रुपैयाँ घुस लिने नायब सुब्बा रंगेहात पक्राउ परे्का छन् । जग्गाको डोर पास गर्ने भन्दै एक लाख रुपैयाँ घुस लिएका नायब सुब्बा डेबराज काफ्लेलाई मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।
Read More »टेक्सासमा नेपाली भाषी तीन भुटानीको सडक दुर्घटनमा मृत्यु
२८ मंसिर । आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ। दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी, उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो। फोर्टवोर्थनजिकै ब्लु ...
Read More »संघीय संरचना चलाउन नेपाललाई ठूलो धनराशी चाहिने
२८ मंसिर । तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा ...
Read More »
English
MTV NEPAL MTVNEPAL