२९ मंसिर । अमेरिकी अन्तरिक्ष निकाय नासाले सौर्यमण्डल जस्तै ८ वटा ग्रहले घेरिएको तारा पत्ता लगाएका छन् । नासाका अनुसन्धानकर्ताले अन्तरिक्षमा पृथ्वीसहितका ८ ग्रहले सूर्यलाई परिक्रमा गर्ने जस्तै गरी ८ ग्रहले घेरिएको तारा पत्तालगाएका हुन् । यो सौर्यमण्डल बाहिर भेटिएको अहिलेसम्मकै ठूलो प्लानेटरी सिस्टम (ग्रह प्रणाली) हो । केप्लर–९० नाम गरेको ...
Read More »Author Archives: MTV NEPAL
सहनै नसक्ने जाडो भएपछि विद्यालय फागुनसम्म बन्द हुने, के गर्लान् विद्यार्थीहरु?
२९ मंसिर । जाडो बढेपछि हिमाली जिल्ला मनाङका सबै सामुदायिक विद्यालयहरु बन्द भएका छन् । चालु शैक्षिकसत्रको अन्तिम परीक्षा सकेर विद्यालयहरु बन्द गरिएका हुन् । मंसिर २० गते अन्तिम परीक्षा सकिएपछि विद्यार्थीसहित स्थानीय जाडो छल्न बेसीतर्फ झरेका छन् । मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले परीक्षा सकिएपछि विद्यालयहरु बन्द भएको ...
Read More »प्रकाशमान नै खनिए देउवामाथि, भन्छन् राजिनामा दिनुपर्छ
२९ मंसिर । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी उम्मेदवार प्रकाशमान सिंहले पार्टी पराजयको जिम्मेवारी शेर बहादुर देउवाले लिनुपर्ने बताएका छन् । नेता सिंहले घुमाउरो पारामा भने विकसित देशमा चुनावमा पार्टी पराजय भने नेतृत्वले राजीनामा दिने प्रचलन रहेको छ । कांग्रेस पराजयको कारण पार्टी नेतृत्व भएको ...
Read More »अवैध रूपमा बालुवा उत्खनन गर्ने दश ट्रयाक्टर नियन्त्रणमा
२९ मंसिर । दाङ प्रहरीले तुलसीपुर क्षेत्रबाट दशवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ। स्थानीय खोलाहरूबाट बालुवा गिट्टी अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा फेला परेका दश ट्रयाक्टर नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। तोकेको स्थानभन्दा बाहिर उत्खनन गरिरहेका र ठ्याक्कै नखोलिएको खोलामा समेत उत्खनन गर्ने ...
Read More »एउटा मात्रै मिसाईल परिक्षण गरे उत्तर कोरियालाई ध्वस्त पार्छौ: अमेरिका
२९ मंसिर । उत्तर कोरियाले अब एउटा पनि मिसाईल परिक्षण गरे उत्तर कोरियाललाई नै ध्वस्त पोर्न अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने सम्भावना ३० प्रतिशत रहेको बताएका छन्। ग्राहम तिनै सिनेटर हुन्, जसले केही समयअघि दक्षिण कोरियाबाट अमेरिकी सेनाका आश्रितहरुलाई हटाउनुपर्ने बताएका ...
Read More »गुगलमा सर्वाधिक सर्च गरिएका व्यक्तिका बारेमा जान्नुहोस्
२९ मंसिर । इन्टरनेट सर्च इन्जिन गुगलले उसको वार्षिक फिचर ‘इयर इन सर्च’ सार्वजनिक गरेको छ । गुगलमा यो वर्ष हलिउडबाट सुरु भएको यौनदुर्व्यवहारका बारेमा बोल्ने क्रम र त्यससँग जोडिएका व्यक्तिलाई विश्वभरबाट गुगलमा खोजिएका व्यक्तिको सूचिमा पारेको छ । सन् २०१७ मा गुगलमा सबै भन्दा बढी खोजिएका व्यक्तिको सूचिको शीर्ष ...
Read More »सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा
२९ मंसिर । सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको ...
Read More »नेपालले सगरमाथाको उचाई मापन गर्दै, तयारी पूरा
२९ मंसिर । नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्ने भएको छ । सगरमाथाको उचाई नाप्नको लागि गर्नुपर्ने आवश्यक तयारी पनि सरकारले पूरा गरिसकेको जनाएको छ । यसपटक सरकारले आफ्नै स्रोत र साधनको प्रयोग गरेर सगरमाथाको उचाइ नाप्न लागेको हो । त्यसको लागि सरकारले २ करोड विनियोजन गरेको र ...
Read More »समानुपातिकको मतगणना अन्तिम चरणमा अब ४ जिल्लाको मात्र नतिजा आउन बाँकी
२९ मंसिर । दुई चरणमा गरि सम्मपन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ७३ जिल्लामा मतगणना कार्य सकिएको छ । बाँकी ४ जिल्लामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार मतगणना जारी रहेका जिल्लामा सुनसरी ...
Read More »कुन कुन ठाउँमा बन्दै छन् स्मार्ट सिटी ?
२९ मंसिर । सरकारले मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गका आसपासका क्षेत्रमा १३ वटा स्मार्ट सिटी र २७ बटा नयाँ सहर बनाउने भएको छ । प्रत्येक सहरमा १ १ लाख जनसंख्या अटाउने लक्ष्य लिइएको आयोजना निर्देशक पराग कायस्थले जानाकारी दिएका छन् । नयाँ निर्माण हुने शहर अत्याधुनिक सुविधासम्पन्न हुने र सहरका ...
Read More »
English
MTV NEPAL MTVNEPAL