२७ मंसिर । बलिउड नायिका सन्नी लियोनीलाई अहिले एउटा गज्जब प्रस्ताव आएको छ । यदि यो प्रस्ताव पारित भो भने उनको करिअरमा महत्वपूर्ण टर्निङ प्वाइन्ट हुनसक्छ । बलिउडकी ट्रेजिडी क्विन मीना कुमारीको बायोपिक चलचित्रमा अभिनय गर्न निर्देशकले सन्नी लियानीलाई प्रस्ताव गरेका छन् । यसअघि यो प्रस्ताव विद्या वालानलाई राखिएको थियो ...
Read More »Author Archives: MTV NEPAL
अब अनलाइनबाटै रिचार्ज गर्न पाइने भयो एनसेलमा
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ भएपनि प्रिपेड मोबाइल रिचार्ज तथा पोस्टपेड मोबाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन ...
Read More »चेल्सी, बर्नले र क्रिष्टल प्यालेस विजयी
२७ मंसिर । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी, बर्न्ले र क्रिष्टल प्यालेस विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ३(१ ले हरायो । हडर्सफिल्ड टाउनको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन बाकायोको, पेड्रो र विलियनले एक–एक गोल गरे । घरेलु टोली हडर्सफिल्डका लरेन डेपोर्तेले एक गोल फर्काए ...
Read More »धामी झाँक्रिको विरुद्धमा सर्वोच्चको यस्तो आदेश बाहिरियो
२७ मंसिर । नेपालमा उपचारको नाममा धामी झाँक्रिबाट उपचार गर्ने चलन लामो समयदेखि चल्दै आएको हो ।शहरी र शिक्षित समाजमा यो प्रथाको अन्त्य भइसकेपनि ग्रामीण र अशिक्षित समाजमा यो एउटा सबैभन्दा भरपर्दो विकल्पका रुपमा प्रयोग गरिरहेका छन् । वास्तविक रोगको पहिचान गर्न अस्पतालमा जाने भन्दा पनि धामी झाँक्रिको सल्लाह र ...
Read More »अन्ततः उत्तरकोरियासँग यसरी डरायो अमेरिका, विना शर्त वार्ता गर्न तयार
२७ मंसिर । उत्तर कोरियासँग आणविक युद्धको खतरा बढ्दै गएपछि संसारलाई बचाउन अमेरिकाले नयाँ कूटनीतिक कदम चालेको छ । उसले उत्तरसामु झुक्दै कुराकानी शुरु गर्ने भनेको छ । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले कुनै पनि पूर्वशर्त नराखिकनै उत्तरसँग संवाद शुरु गर्ने बताएका छन् । मंगलवार एक भाषण गर्दै टिलरसनले उत्तर कोरियालाई ...
Read More »गच्छेदारको अपराजित यात्रा कायमै, अन्ततः फेरी मारे बाजी
२७ मंसिर । सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् । शुरुदेखि एमालेकी भगवती चौधरीले अग्रता कायम गरेपनि अन्तमा ३२१ मतको अन्तरले पराजित भईन् । गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरे त्यस्ते भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् । ...
Read More »भुकम्प पीडितको नामका ट्याक्सी बेचियो
२७ मंसिर । भुकम्प अति प्रभावित क्षेत्रका पीडितहरुलाई सरकारले १५०० ट्याक्सी वितरण गरिसकेको छ । पीडितहरुलाई केही राहत होस् भन्ने उद्देश्यका साथ सरकारले पीडितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । साथै ट्याक्सी वितरण गरेपछि सहज रुपमा बिना लगानी रोजगारी उपलब्ध हुने भएकोले पनि यस्तो गरिएको हो यसरी ट्यासी वितरण ...
Read More »अरु सबै ठाँउको मतपरिणाम आइसक्यो, बाँकी एकमा कसले जित्ला?
२७ मंसिर । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६४ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना पनि अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट ...
Read More »वामदेव र नारायणकाजीलाई संसदको बाटो खुल्ला छ त? संविधान यसो भन्छ
२७ मंसिर । वाम गठबन्धनले जहाँसुकै जितिरहेका बेला एमालेका उपाध्यक्ष र माओवादी केन्द्रका उपाध्यक्ष हार्दा यसले सर्र्वत्र चर्चा पाएको छ । हार्दा पनि चर्चामा रहेका नेताहरु जसप्रति सद्भाव देखाउनेहरु उनिहरुले हारेकोमा अत्यन्त दुखी मात्र होइन देशकै लागि महत्वपूर्ण व्याक्ति भएकोले जसरी पनि संसदमा उपस्थित भएको हेर्न चाहेका छन् । त्यसो ...
Read More »समानुपातिकको मतगणना धमाधम चल्दै, कांग्रेसले एमालेलाई भेट्याउनै सकेन
२६ मंसिर । समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्डका कारण यसपटक संसदमा राजनीतिक दलको संख्या ९ मै सीमित रहने संकेत देखिएको छ । समानुपातिक तर्फबाट संसदमा पुग्न विवेकशील साझा पार्टीले संघर्ष गरिरहेको छ । प्रत्यक्ष तर्फबाट नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति पार्टी, ...
Read More »
English
MTV NEPAL MTVNEPAL