Author Archives: MTV NEPAL

ग्यास्ट्रिक र एसिडीटीबाट वाक्क भएकाले यसो गर्नुस् त पुरै निर्मुल हुन्छ?

ग्यास्ट्राइटिस यो सबैको साझा समस्या बनेको छ । यसलाई निर्मुल पार्न त सकिन्छ तर हाम्रा दैनिक हुने खानपान र जीवनशैली पनि यसको प्रमुख समस्याको जड हो । जो कोही पनि रोगबाट पीडित बन्न त चाहदैन तर निरोगी बन्ने उपायको पालनामा पनि मानिस त्यत्तिकै उदासिन देखिन्छ । रोग एक्कासी देखा पर्दैन ...

Read More »

विदेशी लगानी ह्वात्तै बढ्ने संभावना,१८६ प्रतिशतले बढ्यो प्रतिबद्धता

भर्खरै सम्पन्न्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि स्थिर सरकार बन्ने धेरैको अपेक्षा रहेको छ । जसबाट लगानीको उपयुक्त वातावरण बन्ने संभावना देखिएको छ । अहिले देशमा राजनीतिक स्थिरतासहितको उच्च आर्थिक बृद्धिको संभावना देखिएकोले विदेशी लगानीमा पनि चासो बढेको छ ।  विभागका अनुसार निर्वाचनपछि विदेशी लगानीको प्रतिबद्धता ह्वात्तै बढेको छ । चालू ...

Read More »

राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।  मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको अधिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी माघ ७ गते शुरु हुने सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।  सम्मेलनमा नेपाल र भारतका मैथिल समुदायका ...

Read More »

पोखरालाई हराउँदै विराटनगर शीर्षस्थानमा

इपिएल क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा पोखरालाई ३ विकेटले हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै पोखराले दिएको १२४ रनको लक्ष्य विराटनगरले ३ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा गरेको छ। विराटनगरका लागि हङकङका खेलाडी अंशुमान रथले सर्वाधिक ६० रनको योगदान दिए। ६१ बल खेलेका उनले ...

Read More »

फी नतिरेको भन्दै परीक्षामा बस्न नदिएपछि छात्राले गरिन् आत्महत्या

बंगलादेशको ढाकामा अध्ययन गरिरहेकी एक नेपाली छात्रा मृत फेला परेकी छिन् । ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् । परीक्षामा फी नतिरिएको भन्दै हलमा बस्न नदिएपछि उनी कोठामा आएर आत्महत्या गरेको उनका साथिहले बताएका छन् । ...

Read More »

टोखामा गोली चल्यो, १ महिला घाइते

अहिले भर्खरै काठमाडौंको टोखामा गोली चलेको छ। गोली लागेर एक महिला घाइते भएकी छिन्। गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ। गोली जंगलबाट चलेको बताइएको छ । घाइते महिलालाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेस लोहनीका अनुसार महाशाखाको टोलीसमेत घटनास्थलतर्फ गएको छ। प्रहरीका अनुसार घटनाको ...

Read More »

यी हुन् नेपाली कांग्रेसको तर्फबाट समानुपातिकमा पर्ने ४० नेताहरु हेर्नुहोस् नामावली सहित

अहिले मुलुकमा प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न भइसकेपछि चुनावी परिणाम पनि सार्वजनिक भइसकेको छ । निर्वाचनको मतपरिणाम हेर्दा सबैभन्दा बलियो शक्तिका रुपमा स्थापित भइसकेको छ । त्यस्तै विगतमा भएका निर्वाचनमा अत्यन्तै सम्मानजनक मत पाएको नेपाली कांग्रेसको जनमत भने यो निर्वाचनमा खस्केको देखिएको छ । खासगरी नेकपा एमाले र माओवादी केन्द्रले ...

Read More »

उत्तर कोरियाको आणविक सङ्कटका बारेमा अमेरिका र क्यानाडाले विदेशमन्त्रीहरुको सम्मेलन गर्ने

उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले आगामी वर्षको जनवरी महिनामा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन् । अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले मङ्गलबार सो सम्मेलनको आयोजना गर्ने बारेको निर्णय सार्वजनिक गर्नुभएको क्यानाडाको ओटावाबाट प्राप्त समाचारमा जनाइएको छ । आगामी जनवरी महिनामा यो सम्मेलनको आयोजना गर्ने र त्यसमा ...

Read More »

ग्यास्ट्रिक र एसिडीटीबाट वाक्क भएकाले यसो गर्नुस् त पुरै निर्मुल हुन्छ

ग्यास्ट्राइटिस यो सबैको साझा समस्या बनेको छ । यसलाई निर्मुल पार्न त सकिन्छ तर हाम्रा दैनिक हुने खानपान र जीवनशैली पनि यसको प्रमुख समस्याको जड हो । जो कोही पनि रोगबाट पीडित बन्न त चाहदैन तर निरोगी बन्ने उपायको पालनामा पनि मानिस त्यत्तिकै उदासिन देखिन्छ । रोग एक्कासी देखा पर्दैन ...

Read More »

एक्कासी एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड किन पुगे सितल निवासमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न सितल निवास पुगेका छन् । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सत्तापक्षले दबाव दिइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपतिसँग परामर्शका ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com