यतिबेला चुनावको चटारो करिब करिब अन्त्य भइसकेको छ । चुनावको सबै मतपरिणामको नतिजा सार्वजनिक भइसकेको छ । नयाँ संबैधानिक व्यवस्थाअनुसार संघीय शासन प्रणालीको बाटोमा मुलुक हिड्दैछ । प्रत्येक प्रदेशमा सरकारको संरचना पहिले केन्द्रमा हुनेजस्तै हुनुपर्नेछ । त्यस्तै प्रत्येक प्रदेशका राजधानी रहनेछन् । प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयले अलि बढी ...
Read More »Author Archives: MTV NEPAL
एमालेसँगको सत्ताको लेनदेनबारे प्रचण्डले यसरी गरे खुलासा
कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ’ कार्यान्वयन गरिसके। अब उनी एमाले अध्यक्ष केपी ओलीसँग पनि उसैगरी आलोपालो होला भन्ने आशामा छन्। शुक्रबार भरतपुरमा उनले त्यो ‘सत्ता-सहमति’ बारे पहिलोपल्ट खुलाए। ‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति ...
Read More »दलहरुको आ आफ्नो अडानका कारण राष्ट्रपति अप्ठ्यारोमा
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरु आ आफ्नो अडानमा कायक रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी थप अप्ठेरोमा परेकी छिन् । अध्यादेशमा दलीय सहमतिको प्रतीक्षामा रहे पनि दलहरु आफना पुरानै अडानमा कायम रहेपछि राष्ट्रपतिमाथि दबाब बढेको हो । सरकारले स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभा गठबनसम्बन्धी अध्यादेशमा दलीय सहमति खोज्न प्रधामन्त्ती ...
Read More »अब बेचबिखनमा परेका चेलिबेटी तत्काल भेटिने मोवाइल एप आयो
विभिन्न माध्यमबाट बेचविखनमा परेका हराएका र उत्पीडनमा परेका व्याक्तिको उद्धारका लागि तुरुन्त पत्ता लाग्ने मोवाइल एप्सको नेपालमा सुरु गरिएको छ । अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी आउट्रिकिट इन्क कम्पनीले माइती नेपाललाई सो एप प्रधान गरेको हो । एपजडित २५ वटा फोरजी मोबाइलसहित आवश्यक ...
Read More »अध्यादेश सम्बन्धि विवादमा देउवा यस्तो निश्कर्षमा पुगे
सरकारले ‘राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग कुनै छलफल नगरेको र आगामी दिनमा पनि नगर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ । अध्यादेशमा संवैधानिक र कानुनी अड्चन नभएकाले दलीय छलफल आवश्यक नभएको प्रधानमन्त्री ...
Read More »किन अस्ताउदैछन् त सिनेमा क्षेत्रका यी चर्चित हस्तीहरु?
समय महान छ यसले जसलाई पनि आफ्नो नियन्त्रणमा पार्न सक्छ । यस कुरा लाइ जोडेर नेपाली सिनेमा क्षेत्रका केही समयअघिका चर्चित हस्तीहरु अहिले त्यस क्षेत्रमा बिरल मात्रमा देखिन थालेका छन् । जुन समय तिनको एकछत्र शासन थियो नेपाली सिने क्षेत्रमा तर अहिले नयाँ पात्रहरुको आगमनसँगै ती पुराना खेलाडीले विस्तारै मैदान ...
Read More »टिकट मात्र थन्किएनन्, सेवा पनि थन्कियो हुलाकघरको
हुलाकको केन्द्रीय टिकट भण्डारमा एक अर्ब ८४ करोड ११ लाख ८१ हजार रुपियाँका टिकट थन्किएका छन् । सरकारबाट पटक पटक प्रकाशन भएका एक रुपियाँदेखि पाँच सय रुपियाँ दरसम्मका नौ करोड ९५ लाख ९९ हजार थान मौज्दात टिकटको मूल्य छ । यति धेरै स्रोत निष्क्रिय भए पनि हुलाक सेवा अब थला ...
Read More »एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँट हुँदै ,कसले कुन पद पाउने? हेर्नुहोस्
वाम गठबन्धन एमाले र माओवादी केन्द्रले बहुमत ल्याएसँगै पद बाँडफाँटको व्यवस्थापनबारे छलफल अघि बढेको छ।निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका दुई दलले पार्टी एकतापछि नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका हुन्। दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे पनि पार्टी ...
Read More »यस बर्षको एसईई परीक्षा चैत ८ गतेदेखि गर्ने
राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई परीक्षा चैत ८ गतेदेखि गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उत्त, निर्णय गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले गत बर्षकै आधारमा परीक्षा सञ्चालन हुने जानकारी दिए । एक्जाम्टेडको पुरानो र रेगुलरको नयाँ पाठ्यक्रमको आधारमा परीक्षा हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ...
Read More »खाडीमा काम गर्ने महिलाको अवस्था चिन्ताजनक
खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ । आप्रवासी कामदारको पक्षमा का मगर्दै आएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएम० को नेतृत्वमा जोर्डन, कुबेत र लेबनानमा गरिएको अध्ययनअनुसार घरेलु महिला कामदारको अवस्था ...
Read More »
English
MTV NEPAL MTVNEPAL