अब बेचबिखनमा परेका चेलिबेटी तत्काल भेटिने मोवाइल एप आयो

विभिन्न माध्यमबाट बेचविखनमा परेका हराएका र उत्पीडनमा परेका व्याक्तिको उद्धारका लागि तुरुन्त पत्ता लाग्ने मोवाइल एप्सको नेपालमा सुरु गरिएको छ । अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी आउट्रिकिट इन्क कम्पनीले माइती नेपाललाई सो एप प्रधान गरेको हो ।

एपजडित २५ वटा फोरजी मोबाइलसहित आवश्यक सफ्टवेयर र सर्भर उपलब्ध गराएपछि हराएका चेलीबेटी खोज्ने कार्य सहज हुने भएको हो । अन्तराष्ट्रिय बजारमा सफ्टवेयरसहितको खोजी मोबाइल एपको मुल्य करिब १ मिलियन अमेरिकी डलर अर्थात १० करोड नेपाली रुपैंयाँ बराबरको भएको नाउट्रिकिट इन्क कम्पनीका प्रबन्ध निर्देशक प्रमुख कार्यकारी अधिकृत समीर पन्थीले जानकारी दिए ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com