पछिल्लो समय नेपालमा विदेश जानेको लर्को देखिन्छ । उच्च शिक्षा अध्ययनका लागि होस् या रोजगारीका लागि विदेश नै नेपाली युवाको पहिलो रोजाई बन्ने गरेको देखिन्छ । विशुद्ध शिक्षाका लागि भन्दा पनि रोजगारीकै लागि विदेशिनेको संख्या उच्च छ । बस् माध्यम मात्र केहि फरक अपनाउने गरेको देखिन्न्छ । कोही शिक्षाको नाममा ...
Read More »आर्थिक
हामीले कतै गुणस्तहीन वस्तु प्रयोग गरेका त छैनौं ?Mfg/Exp Date / Rs. मात्रै किन स्ट्याम्प गरेको हुन्छ ?
तपाईंले कहिल्यै याद गर्नुभएको छ ? हामीले कुनै पनि सामान खरिद गर्दा त्यो समानलाई राम्रोसंग नियालौं भने त्यहाँ त्यो वस्तुको नाम ,त्यसमा प्रयोग गरिएको अन्य सामाग्री तथा त्यो वस्तु कुन ठाउँमा उत्पादन भएको हो सम्म प्याकिङसम्म लेखिएको हुन्छ । वस्तुको बाहिरि आवरणमै सबैकुरा प्रिन्ट गरिएको हुन्छ तर तपाईले कहिले याद ...
Read More »यसवर्षको तिहारमा फुलको व्यापार : उत्पादन टन्न तर न कृषकले मुल्य पाए न उपभोक्ताले फुल
यसवर्षको तिहारमा सिंगो देश नै स्वदेशि सयपत्रि र मखमलि फुलले सज्जिने आँकलन सबैको थियो । विगतका वर्षहरुको तुलनामा फुलको खेति बढेकाले पनि यस वर्ष विदेशि मालाको प्रयोगमा गिरावट आउने अपेक्षा थियो जुन एक हिसाबले सफल भयो पनि । स्वदेशि उत्पादनले नै पुग्ने देखिएपछि यसवर्ष सरकारले भारतिय फुल प्रवेशमा समेत रोक ...
Read More »भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?
नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता रहेको कुरा नेपालले धेरै पहिलेदेखि नै चलाउँदै आएको हो तर अहिले भने बिना संशोधन नै सन्धि नविकरण भएको छ । सन्धि स्वतः नवीकरण भएको हो ...
Read More »सर्प पनि मर्ने र लट्ठि पनि नभाँचिने Ncellको गज्जब टेक्निक,,व्यापार घाटा देखायो करबाट उम्कियो ः खर्बौ लुट्यो अनि टाप कस्यो
Ncell नेपालमै सर्वाधिक प्रयोगकर्ताको पहुँचमा रहेको विदेशि टेलिकम कम्पनि हो । मलेसिएन कम्पनी आजियाटाद्धारा सञ्चालित यो कम्पनिको व्यापार सन् २०१६ देखि नै उकालो लागि रहेको छ । यति सम्म कि नेपाली अर्थतन्त्र नै हल्लाउने किसिमको यसको व्यापार छ । नेपालको दूरसञ्चार व्यपारमा Ncellले जति लगानि गरेको थियो त्यसको कयौं गुणा ...
Read More »टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक १२ महिनाको वर्षलाई बनाउँछन् १३ महिना ,,समाजमा बढ्दो विकृति उस्तै
सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा त फोन पक्कै हुन्छ नै । र ती सबै फोनहरुमा कुनै न कुनै टेलिकम कम्पनिहरुका सिम त पक्कै प्रयोग गर्छौ हामीले कि कसो < हाम्रो ...
Read More »ईन्टरनेटको नाममा नेपालमा चलिरहेको डरलाग्दो लुटधन्दा : रु.१५० पर्ने ईन्टरनेटलाई १५००,, स्पीडका नाममा समेत ठगी
के तपाईंले घरमा ईन्टरनेट जोड्नुभएको छ ? छ भने मासिक शुल्क कति तिरिरहनुभएको छ त ? रु.११००,रु.१२०० या रु.१५०० .. सायद यति कै हाराहारीमा या त यो रेटभन्दा बढी नै तिरिरहनुभएको छ होला ! अब एकचोटी नेपाली ईन्टरनेटको दुनिँयामा चर्चित केहि कम्पनिको दररेटलाई नै नियालौं ..। सुबिसु ईन्टरनेटले अहिले चाडवाड ...
Read More »सरकारी कर्मचारीको तलबभन्दा बैंकरको भत्ता नै दोब्बर,, कसरी ?
सबैलाई थाहा भएकै कुरा हो पछिल्लो समय अन्य जागिरभन्दा मानिसहरुलाई बैंकको जागिर ठुलो लाग्न थालेको छ । किनकी अन्य क्षेत्रमा भन्दा बैंकिङ क्षेत्रका कर्मचारीले राम्रै सेवा सुविधा पाउँने गर्छन् । त्यसैले पनि पछिल्लो समयमा युवाहरुलाई बैंकर बन्ने रहर जागेको देखिन्छ । उच्च शिक्षाका लागि बाहिर जाने सोच बनाएकाहरु त् बाहिर ...
Read More »बैंकको टर्चरका कारण NIMB हेटौडा शाखा प्रमुख देवकोटाले त्रिशुलिमा हाम फाले ४ दिन हुँदा पनि भेटिएन शव
पछिल्लो समय नेपालमा रहेका बैंक तथा वित्तिय संस्थाहरुको एकपछि अर्को कर्तुत बाहिरिदै गएको छ । बैंक तथा बित्तिय संस्थाका कारण अहिले बचतकर्ता घर न घाटको अवस्थामा पुगिरहेको छन् । सोझासाझा सर्वसाधारणलाई जर्बजस्ति खाता खोल्न लगाई उनिहरुलाई लाखौं ऋणको भारी बोकाउने एनआईशी एशिया होस् की । एक ऋणीलाई जर्बरजस्ति गरि घरको ...
Read More »वाह !! प्रधानमन्त्री ज्यु क्या स्टण्ड गर्नुभो ,अब भन्नुस् अर्थहिन भ्रमणले कति ऋण थप्नुभो नेपालीको थाप्लोमा ? कसमेकम ऋणीलाई त थाहा हुनुप¥यो नि कति ऋण लाग्यो भनेर
अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १५ दिनपछि असोज १३ अर्थात शनिबार मात्रै स्वदेश फर्किए । हुन त कुनै पनि देशको सरकार प्रमुख १०÷१५ दिन विदेशमा गएर बस्दैनन् । त्यसैले पनि चिन भ्रमणमा मात्रै ८ दिन बिताएका प्रधानमन्त्री प्रचण्डको कुनै पनि ...
Read More »
English
MTV NEPAL MTVNEPAL