काठमाडौं । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने वाम गठबन्धनको प्रयासले आइतबार पनि सार्थकता पाउन सकेन । एमाले, माओवादी र फोरमका शीर्ष नेताहरुबीच दुई पटक वार्ता भएको थियो तर, कुनै ठोस सहमति हुन सकेन । विहान प्रधानमन्त्री निवास बालुवाटारमा र अपरान्ह सपथ ग्रहणपछि संसद भवनमै वार्ता भएको थियो । फोरमसँग संविधान ...
Read More »राष्ट्रिय
४५ लाख धरौटीमा छुटे चुडामणि शर्मा
काठमाडौं । अकूत सम्पत्तिको मुद्दा लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् । ४ करोड २९ लाखको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख धरौटी मागेको थियो । इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएर शर्मा छुटेका छन् । मुद्दाको ...
Read More »रेशम चौधरीसहित २४ थुनुवाले शुरु गरे कारागारमै आमरण अनशन
टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जना थुनुवाहरु कैलाली कारागारमा अनशन सुरु गरेका छन् । तीन बुँदे माग राख्दै उनीहरुले आज (आइतवार) साँझ पाँच बजेदेखि अनशन सुरु गरेको राष्ट्रिय जनता पार्टीकी नेतृ एवम् पूर्व सभासद मीना चौधरीले जानकारी दिइन् । सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिनुपर्ने ...
Read More »राष्ट्रियसभा सदस्यद्वारा शपथ ग्रहण
संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका निर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित राष्ट्रियसभाको सभाहलमा शपथ गराएकी हुन् । यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य भट्टलाई शपथ गराएकी थिइन् । शपथपछि सबै सांसदले संघीय ...
Read More »नुहाउने क्रममा चिप्लिदा ट्रिपर चालक सुनकोशीमा बेपत्ता
महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् । बुढाथोकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको साप्सु दोभानबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक ...
Read More »प्रदेशमा विद्रोह भए केन्द्रीय फौजले नियन्त्रण गर्ने
सरकारले कुनै पनि प्रदेश वा जिल्लामा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी र आतंकवादी गतिविधिका कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ। केन्द्रीय गृह मन्त्रालयले संघीय शासन व्यवस्थाअनुकूल हुने गरी मुलुकको समग्र शान्ति-सुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले ...
Read More »नर्भिकका २ डाक्टरको लाइसेन्स खारेज
नर्भिक इन्टरनेसलन हस्पिटलमा कार्यरत दुई चिकित्सकको लाइसेन्स खारेज गर्न चिकित्सक र सर्वसाधारणले हरेक दिनजसो दबाब दिन थालेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिकमा कार्यरत दुई चिकित्सक डा। प्रवीण नेपाल र डा। शैलेज रञ्जितकारको लाइसेन्स तत्काल खारेज गर्न दबाब आएरहेको काउन्सिल इथिकल कमिटीका संयोजक ढुन्डीराज पौडेलले ...
Read More »ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते
चितवनमा ट्रिपर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । जिल्लाको राप्ती नगरपालिका –१ मा ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका हुन् । भित्री सडकमा ग्रावेल झारेर फर्कदै गरेको अवस्थामा सडकबाट ७० मिटर तल खसेको प्रहरीले बताएको छ ...
Read More »यूएई जाने युवाहरु दुतावास अगाडी लाईनमा, प्रमाणीकरणको शुल्क थपिँदा मर्का
हालै यूएई सरकारले लागु गरेको असल चालचलन सम्बन्धि प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने प्रावधानका कारण नेपाली युवाहरुले राजधानी पाएको सास्तिले सरकार वैदेशिक रोजगारीमा जाने कामदारका पिडा र वेदनासँग कुनै सरोकार नै नराखी आँखा चिम्लिएर बसेको भान हुदैँछ । एकातिर दुतावास अगाडि पट्यारलाग्दो लाईनमा बस्नु त छदै छ , अर्कोतिर आफ्नो नंबरको ...
Read More »खुकुरी प्रहार गरी हत्या
कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ । सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५ बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका–२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर ...
Read More »
English
MTV NEPAL MTVNEPAL