प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र ...
Read More »राष्ट्रिय
जनकपुरमा होली शनिबार मनाइने
सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी (होली) जनकपुरधाम क्षेत्रमा भोलि शनिबार मनाइने भएको छ । मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ । माध्यमिकी परिक्रमाको अन्तिम दिन आज लाखौँ श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस क्षेत्रमा होरी भोलि ...
Read More »तराईमा आज होली
रंगहरुको पर्व होली तराईमा आज धूमधामका साथ मनाईदै छ । उपत्यकासहित पहाडी क्षेत्रमा बिहीबार होली मनाईए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले ...
Read More »यूएई तथा मलेसियन दुतावासको विदेशिने कामदारहरुसँग ब्रम्हलुट
नेपाल सरकारले वैदेशिक रोजगारीको लागी फ्रि भिसा फ्रि टिकट लागु गरेर विदेश जाने नेपाली कामदारहरुलाई आर्थिक शोषण बाट बचाउने भनेर लागेपनि युएई जाने कामदारहरु भने आफ्नै देशमा पिडित भईरहेका छन् । आफ्नै नागरीकहरु पिडित भईरहदा पनि नेपाल सरकार भने चुप रहेको छ । वैदेशिक रोजगारीमा जाने हरेक कामदारहरुको चालचलनको रिपोर्ट ...
Read More »हेटौंडा–धरान जोड्ने सडकको स्थलगत अवलोकनमा मुख्यमन्त्री पौडेल
हेटौंडा–सिन्धुली हुँदै धरानसम्म जोड्ने निर्माणाधिन सडकको प्रदेश ३ का मुख्यमन्त्रीले स्थलगत अवलोकन गरेका छन् । बुधबार बिहान मुख्यमन्त्री पौडेल, गृहमन्त्री शालिकराम जमरकट्टेल र आयोजना प्रमुख कर्णबहादुर रानाभाटसहितको टोली अनुगमनमा निस्किएको हो । टोली अनुगमन गर्दै वागमतीसम्म पुग्ने योजना छ । पूर्वपश्चिम राजमार्गमा सवारी चापलाई घटाउने र तराई क्षेत्रमा बिभिन्न बहानामा ...
Read More »सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
सुर्खेतको मालारानीको कोटखोला नजिक मंगलबार भएको ट्र्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा गुर्भाकोट–८ ...
Read More »आइरन चक्की दिनुपर्नेमा गर्भवतीलाई जुकाको औषधि
म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि ‘अल्वेण्डाजोल’को बट्टा दिएको खुलासा भएको छ । २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गर्न गएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई आइरन चक्की दिनुपर्नेमा अल्बेण्डाजोलको बट्टा दिएको खुलासा भएको हो ।कुँवर र उनका परिवारले माघको २३ ...
Read More »उपत्यकामा ६ महिनामा ३५ पैदल यात्रीको मृत्यु
काठमाडौँ उपत्यकामा गएको साउन देखि पुससम्मको छ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा पैदल यात्रु ३५ सहित १ सय ५ जनाको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् भने ३५ पैदलयात्रुको मृत्यु भएको छ । यसैगरी ट्रक दुर्घटनामा ४, साइकल ३, ...
Read More »देउवाको विकल्प खोज्दै पौडेल पक्ष
वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराए चर्चामा आएका कांग्रेस नेता सजय गौतमले संसदीय दलको नेतामा देउवाको विकल्प खोजिने बताएका छन् । प्रतिपक्षको सशक्त भुमिका निर्वाह गर्न देउवा नसक्ने बताउदै सांसद गौतमले संसदीय दलको विकल्प खोजिएको बताए । उनले देउवाले वाम गठबन्धनको सरकारलाई चुनौती दिन नसक्ने भएको कारण पार्टी र संसदीय दल ...
Read More »मेसिन पड्किदा दुईजनाको मृत्यु
धादिङमा मेसिन पड्किएर दुईजनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाँउपालिका–३ आनीगाउँ प्रहरीका अनुसार मंगलबार बिहान कपडा पेल्ने मेसिन अचानक पड्किदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतीय नागरिक ५० बर्षीय अब्दुल जलिल अन्सारी र १८ बर्षीय मन्टु अन्सारी रहेका छन् । ग १ त ११४४ नम्बरको ट्याक्टरमा मेशिन ...
Read More »
English
MTV NEPAL MTVNEPAL