राष्ट्रिय

दुई राप्रपाबीच एकीकरणको अनौपचारिक छलफल सुरु

केही समयअघि विभाजित बनेका राप्रपा र राप्रपा प्रजातान्त्रिक बीचमा फेरी एकीकरण गर्ने अनौपचारिक छलफल सुरु भएको छ । सरकारमा सहभागी हुने÷नहुने विवादले राप्रपा तीन चिरामा विभाजित भएको थियो। प्रदेश र संघीय निर्वाचनमा विभाजित तीनै दलले लज्जास्पद पराजय बेहोरेपछि फेरि एकीकरणका लागि अनौपचारिक छलफलमा जुटेका हुन्। राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत ...

Read More »

विप्लव पार्टीको प्रश्न : लेनिनको शालिक ढल्दा किन बोलेनन् ओली–प्रचण्ड ?

काठमाडौं–कम्युनिष्ट पार्टीको आर्दश मानिने लेनिनको भारतमा शालिक ढालियो । यो विषयलाई कम्युनिष्ट विचारधार बोक्नेहरुले ठूलो मुद्दा पनि बनाएन । तर, नेपालका प्रमुख दुई ठूला बामपन्थी पार्टी एमाले र माओवादीका नेताहरुले भने मुख खोलेनन् । यही मौनतामाथि विप्लव नेतृत्वको नेकपाका नेताहरुले प्रश्न उठाएका छन् । नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले सामाजिक ...

Read More »

महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न प्रधानमन्त्री ओलीको प्रस्ताव

बामगठबन्धनले यी दुई पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई प्रस्ताव गरेका छन् । उपराष्ट्रपति राजपा नेपाल र उपसभामुख फोरम नेपालको भागमा परेको स्रोतको भनाई छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं केपी शर्मा ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेका छन् ।  स्रोतका अनुुसार ...

Read More »

सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि हुने

काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर महरा निर्विरोध चयन भएका छन्। आज दिउँसो १ बजेसम्म उम्मेदवार दर्ताको समय तोकिएकोमा महराको मात्र मनोनयन दर्ता भएपछि उनी सभामुख बन्ने निश्चित भएका हो।शुक्रवार महराले सभामुख पदका लागि उम्मेदवार दर्ता गराएका थिए। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने जनाएपछि उनको मात्र मनोनयन ...

Read More »

प्रधान मन्त्री ओलीको प्रश्न : देब्रे घुँडा र दाहिने घुँडा पनि नचिन्ने सेवाले कहाँ पुर्‍याउँछ?

काठमाडौं: प्रधान मन्त्री केपी शर्मा ओलीले समयसीमा भित्र काम सम्पन्न नगर्ने माथि कारवाही गर्ने बताएका छन्। वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो,’ उनले भने ‘समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नै ...

Read More »

जेलमै अनसन बसेका रेशम चौधरी अस्पताल भर्ना

कैलाली । छ दिनदेखि अनसनरत टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । रेशम विश्राम चौधरीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । जिल्ला कारागार कैलालीका निमित्त जेलर भक्तबहादुर विष्टका अनुसार विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या ...

Read More »

राजपाले सरकारमा जानको लागि शर्त राख्यो

राजपा नेपालले सरकारमा जानको लागि संविधान संसोधनसहितका शर्त अगाडि सारेको छ । बुधबार विहान प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै महन्त ठाकुरले उपराष्ट्रपति र दुई मन्त्री अथवा तीन मन्त्री दिनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्रीले सरकारमा सहभागी हुन र राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। उनले राजपाका सांसद ...

Read More »

अस्पतालमै १० महिनादेखि बालिकाको शव

स्वयम्भुको तल्लो फाँटस्थित डल्लु चौतारानजिकै छिँडीजस्तो डेरामा ३४ बर्षीया सन्तोषी नेपाली भेटिइन । उनलाई अरुका घरका धन्दा, होजियारी कम्पनीको ज्यालादारी काम र काखका दुई छोराको हेरविचार गर्नै भ्यानभ्याई छ । यहीबीचमा उनलाई बुधबारदेखि फेरि जिल्ला अदालत धाउनु परेको छ । छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौतारिरहेकी सन्तोषीको सोतोजस्ततो कोठामा ...

Read More »

मलेसियाको FWCMS BESTINET र गल्फको GCC ले नेपाली कामदारहरुमाथि ब्रम्हलुट

वैदेशिक रोजगारीका लागी जाने श्रमिकहरुले अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने व्यवस्था नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बाट करिब २३५ स्वास्थ्य संस्थाले स्वास्थ्य परिक्षण गर्ने इजाजत पाएका छन् । यि स्वास्थ्य संस्थामध्ये अहिले साउदि अरब, बहराइन र ओमन जस्ता देशमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण १२ वटा मेडिकल संस्थाले मात्र गर्छन् । ...

Read More »

विद्या देवि भण्डारी नै राष्ट्रपतिको उम्मेदवार

नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या देवि भण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउन भएको छ । राती अबेरसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपतिका लागि भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनालले इच्छा देखाएका थिए । तर, भण्डारीको नाममा सहमति जुटेको छ । भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com