Author Archives: MTV NEPAL

एमाले स्थायी कमिटीको बैठक बस्दै

एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ । पार्टी एकता, सरकार विस्तार लगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेरमा शुरु हुने बैठकमा मन्त्रीपरिषद विस्तारसँगै मन्त्री बन्नेहरुको नामबारे छलफल हुनेछ । माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँडबारे लगभग भइसकेकाले आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्ने मन्त्रीहरुको नाम टुंगो ...

Read More »

विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले आज नगद सहित सम्मान गर्ने

नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दैछ । विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले आज नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो । सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान ...

Read More »

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन बनेको छ, बैठक सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको हो । सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविरामसम्बन्धी प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण बैठकमा पारित हुन सकेन । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको जनाएको छ ...

Read More »

फागुन १६ देखि सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार पत्रकार सम्मेलनमार्फत आवश्यक तयारी पूरा भएको र केही व्यवस्थापनको काम मात्र पूरा हुन बाँकी रहेको संघका अध्यक्ष ताराबहादुर ...

Read More »

इन्डक्सन चुलोको प्रयोगमा जोड दिन कुलमान घिसिङको योजना

नेपाल विद्युत प्राधिकरणले देशमा उत्पादित विद्युत खपत बढाउन इन्डक्सन चुलोको प्रयोग बढाउने योजना तयार पारेको छ । ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्युतीय सवारी साधनका साथमा इन्डक्सन चुलोको प्रबर्द्धन गर्ने योजना कार्यकारी निर्देशक कुलमान घिसिङले तयार पारेका हुन् । एलपीजी ग्यासभन्दा इन्डक्सनबाट खाना पकाउँदा सस्तो पर्ने उनको भनाइ छ । ...

Read More »

घरेलु मैदानमै आर्सनल पराजित, अस्टरसण्डसँग २–१ को खेल

युरोपा लिग फुटबलमा भएको खेलमा घरेलु मैदानमा आर्सनल अस्टरसण्डसँग पराजित भएको छ । पराजित भए पनि आर्सनलले अन्तिम १६ मा भने स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा आर्सनल स्वीडिस क्लब अस्टरसण्डसँग २–१ ले पराजित भयो । तर समग्रमा ४–२ को जितसँगै इङ्लिस क्लब आर्सनल प्रि–क्वाटर फाइनलमा पुग्न सफल ...

Read More »

पश्चिमी वायुको असरले काठमाडौंमा वर्षा, देशका अधिकांश भेगमा बदली

स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक÷दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।  उहाँका अनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको ...

Read More »

राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

राष्ट्रपतिको निर्वाचनको कार्यतालिका बिहबार सार्वजनिक भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति फागुन २९ गतेका लागि तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र ...

Read More »

साढे २ अर्ब बराबरको शेयर निष्काशन हुँदै

 धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका छ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका ...

Read More »

दैलेखमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

 दैलेखमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दैलेख सदरमुकामबाट महाबु गाउँपालिका जाँदै गरेको लु१ज ३५३२ नम्बरको जिप ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना दुर्घटनामा हुँदा  ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ३५ वर्षीय सरल कुमार शाही, महाबु–४ गैंडाबाजकी २२ वर्षीय निर्मला पाण्डे, ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com