विशेष अदालतले नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । २० जनाले भने सफाइ पाएका छन् । विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ । अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ ...
Read More »Author Archives: MTV NEPAL
फ्लोरिडाका शिक्षकले बन्दुक राखेर पढाउन पाउने
हालै फ्लोरिडामा स्कुले विद्यार्थीहरुलाई बन्दुकधारीले आक्रमण गरेर हत्या गरेपछि अमेरिकामा बन्दुक राख्न पाउने कानुनको पक्ष र विपक्षमा बहस चूलिएका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका शिक्षकहरुलाई बन्दुक बोकेर पढाउन दिने प्रस्ताव गरेका छन् । ट्रम्पले यस्ता हमला फेरि हुन नदिने प्रतिवद्धता जनाएका छन् । त्यसका लागि बन्दुक किन्ने व्यक्तिको पृष्ठभूमि सही ...
Read More »स्पेनिस ला लिगामा मड्रिडको लगातार दोस्रो जित
स्पेनिस ला लिगामा गएराति भएको खेल जितेसगैँ रियल मड्रिडले लगातार दोस्रो जित हात पारेको छ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विना नै मैदान उत्रेको मड्रिड लेगानेसलाई ३–१ ले हराउँदै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेगानेसको मैदानमा भएको खेलमा रियल मड्रिडले घरेलु टिमको सुरुवाती अग्रता उल्टाएको थियो । ...
Read More »भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १२२ औं स्थानमा
भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा परेको हो । १८० वटा देशमा नेपाल १२२ औं स्थानमा कायम छ । गतवर्षको तुलनामा नेपाल ९ स्थानले माथि उक्लिएको हो । गत वर्ष नेपाल १३१ ...
Read More »नेपालि कांग्रेस सांसदहरुको बैठक भोलि
नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहीबार (भोलि) फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक ...
Read More »राष्ट्रपती पदको गरिमा झलनाथ खनालले राख्न सक्छन – परराष्ट्रबिद् हरि चन्द ‘अग्निपुञ्ज’
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि भएको ७ बुँदे सहमतिसंगै सरकारले गति लिन थालेको छ भने अर्कोतर्फ राष्ट्रपति बिद्या भण्डारीको भूमिकामाथि नेपाली कांग्रेसले प्रश्न उठाएको छ । यी पृष्ठभूमीमा बर्तमान सरकार र बाम एकताका बिषयमा केन्द्रीत भइ हामीले परराष्ट्रबिद् हरि चन्द ‘अग्निपुञ्ज’ संग कुराकानी गरेका छौं । कुराकानीको संक्षिप्त ...
Read More »स्नातोकोत्तर तह दोस्रो वर्षको परिक्षफल प्रकाशित
त्रिभूवन विश्वविद्यालय अन्तर्गत २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार तथा MBS (space) Roll Number टाइप गरी ३४९४९ मा एसएमएस ...
Read More »पाकिस्तानी पूर्व प्रधानमन्त्रि अयोग्य रहेको अदालतको फैसला
पाकिस्तानी सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टीको अध्यक्ष पदका लागि अयोग्य भएको फैसला गरेको छ । अदालतले सत्ताधारी पाकिस्तान मुस्लिम लीग नवाज पीएमएल–एन को अध्यक्ष पदमा सरिफ अयोग्य भएका ठहर गरेको हो । पार्टीको अध्यक्ष हुँदा सरिफले गरेका निर्णय पनि अमान्य हुने पाकिस्तानी सर्वोच्च अदालतले फैसला गरेको बीबीसीले जनाएको ...
Read More »प्रियाले जुकरबर्गलाई पनि पछि पारिन !
यति बेला फागुन केरल की स्थायी बासिन्दा प्रिया प्रकाश वारियर सामाजिक सञ्जाल इस्टाग्राममा यति लोकप्रिय छिन की उनले फेसबुकका मालिक जुकरबर्गलाई पनि उछिनिदिएकी छन् । हो फोटो शेयरिंग एप्प मा यसका मालिक मार्क जुकरबर्ग करीब साढें सात वर्षदेखि इस्टाग्राममा सक्रिय छन् तर अहिलेसम्म उनलाई चार मिलियन मानिसहरुले फलो गरेका छन् ...
Read More »४ वर्षीया बालिका बलात्कृत !
नर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया किशोरी बलात्कृत भएको ६ दिन नबित्दै फेरि अर्को बलात्कारको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । पुनर्वासमा हजुरआमासँगै सुतेकी बालिकालाई ...
Read More »
English
MTV NEPAL MTVNEPAL