गत अगस्ट महिनामा मात्र पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ । पीएसजीमा अनुवन्ध भएपछि नेइमारले ३० खेलमा २९ गोल गरिसकेका छन् । पीएसजीले २ सय मिलियन पाउण्ड तिरेर नेइमारलाई आफ्नो क्लबमा ल्याएको थियो जुन ...
Read More »Author Archives: MTV NEPAL
श्रीदेवीको पोस्टमोर्टम रिपोर्ट सार्वजनिक : बाथटबमा डुबेर भयो मृत्यु
श्रीदेवीको मृत्युको पोस्टमार्टम रिपोर्ट यूएईको भारतीय राजदूतावासलाई सुम्पिइएको छ । पोस्टमोर्टमको विस्तृत जानकारी दिइएको छैन । सूत्रहरूका अनुसार, श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको हो । प्रहरीका अनुसार, भारतीय उच्चायोगको प्रक्रिया पूरा भएपछि पार्थिव शरीर भारत लगिनेछ । शरीर उनको घर वर्सोवामा लगिनेछ । पूरा घरलाई सेतो फूलले सजाइएको छ । श्रीदेवीको ...
Read More »खेलमा पराजित भएपछि कमल थापाले भने, ‘दोस्रो हुन पाउँदा खुसी छु’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं टेनिस खेलाडी कमल थापा राष्ट्रिय टेनिस प्रतियोगिताको भेट्रान्स फाईनलमा पुर्व नेपाल च्याम्पियन कृष्ण घलेसंग पराजित भएका छन् । बुटवलमा भएको खुल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको भेट्रान्स फाईनलमा पुर्व नेपाल च्याम्पियन कृष्ण घलेसंग थापा १/६,६/१ र ८/१०को तीन सेटमा पराजित भएका हुन् । ‘लामो समयको अन्तराल पछि ...
Read More »Breaking News : थप ४ जनाको मन्त्रालय टुंगो लाग्यो
एमाले र माओवादीबाट मन्त्री हुनेमध्ये ४ जनाको नाम टुंगो लागिसकेको छ । जसमध्ये गृहमन्त्रीमा रामबहादुर थापा, अर्थ मन्त्रीमा युवराज खतिवडा, उद्योगमन्त्रीमा मातृका यादव र ईश्वर पोख्रेल रक्षामन्त्रीमा सहमति जुटेको छ ।अन्य मन्त्रीको बारेमा केही बेरमा जानाकारी हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको सपथ आजै गराउने तयारी गरिरहेका छन् ...
Read More »निरन्तर ओरालोमा नेप्से परिसूचक
नेप्से परिसूचक निरन्तर आरालोतर्फ लागिरहेको छ । सोमबार एकै दिन १५ अंकले घटेर १३ सय ५८ बिन्दुमा आइपुगेको छ । लगातार घटेको बजार १४ सय विन्दुको टेवा परिक्षणमा देखिदै आएको भएपनि सफल नभएपछि लगानीकर्ताहरु अत्तालिएका छन् । बजार सोमबार एकोहोरो घटेको हो । नेप्सेले १३ सय ४० देखि ५० को ...
Read More »‘कांग्रेस महासमितिको वैठकले पार्टीको विधान परिमार्जन गर्ने’
गान्धीवादी नेता महेन्द्रनारायण निधीको ९६ औँ जन्मजयन्तिका अबसरमा नेपाली कांग्रेसले जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । वैतडीमा भोली सम्म चल्ने प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको आयोजनामा भएको हो । प्रशिक्षण कार्यक्रममा देशका विभिन्न जिल्लाका कोषाध्यक्ष तथा वैतडीमा रहेका नेपाली कांग्रेस र उसका भ्रातृ तथा सुभेच्छुक ...
Read More »सी चिनफिङलाई अनिश्चित कालका लागि राष्ट्रपति बनाउने प्रस्ताव
हालै चीनको कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङलाई अनिश्चित कालका लागि राष्ट्रपति बनाउने प्रस्ताव राख्यो । यो प्रस्ताव पारित भएमा त्यहाँको संविधानमा परिवर्तन गरेर राष्ट्रपति पदको कार्यकाल दुईचोटि हुने समयसीमा समाप्त गरिनेछ । चीनले यसो गरेमा भारतलाई घाटा हुने आँकलन भारतीय विश्लेषकहरूले गरेका छन् । सन् २०१२ मा सी चीनको राष्ट्रपति ...
Read More »द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको कोरियामा पनि अनुसन्धान
द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको कोरिया प्रहरीले पनि अनुसन्धान थालेको छ । खड्गीले बयानका क्रममा दुई कोरियन नागरिकको नाम लिएका थिए । खड्गीले नेपालबाट कोरियासम्म युवालाई लाने काम मात्रै गरेको र त्यहाँ एक नेपालीसहित दुई कोरियन नागरिकले सबै काम गर्ने गरेको बताएका थिए । ...
Read More »बर्खाअघि नै ६० प्रतिशत घर बनाउने राष्ट्रिय पुननिर्माण प्राधिकरणको लक्ष्य
भुकम्पपछि पुनर्निर्माणको काम गरिरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिलेसम्ममा एक लाख २ सय ३६ घरको पुनर्निर्माण सकिएको जनाएको छ । भूकम्पबाट ६ लाख ६७ हजार ६ सय घर भत्किएकोमा आजसम्म १ लाख २ सय ३६ घरको पुननिर्माण सकिएको हो । ६ लाख १० हजार ५ सय भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिएको ...
Read More »सिंहदरबार परिसरमा हेल्थ डेस्क सञ्चालन गर्ने सरकारको तयारी
छैटौ स्वास्थ्य सेवा दिवसको विशेष अवसर पारेर स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । सिहंदरबार भित्र कार्यरत कर्मचारीहरुलाई लक्षित गरी स्वास्थ्य मन्त्रालयले मंगलबारबाट एकजना विशेष चिकित्सक र एकजना नर्ससहितको हेल्थ डेस्क सञ्चालन गर्ने भएको हो । भोलिबाट हेल्थ डेस्क सञ्चालन गर्ने कार्यक्रम अनुसार नै अहिले प्रधानमन्त्री ...
Read More »
English
MTV NEPAL MTVNEPAL