Author Archives: MTV NEPAL

‘काठमाडौँमा भारतीय रेल आउनुपर्छ’

भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले नेपालमा रेल ल्याउने कुरामा भारत अत्यन्तै सकरात्मक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका भारतीय नेताले रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यस्तो बताएका हुन् । साथै उनले नेपाल भारत बीचको सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकको समृद्धि गर्नुपर्ने बताएका छन् । नेपाल–भारत सम्बन्धलाई समग्रतामा ...

Read More »

पुपुवा न्यु गिनी र जापानमा शक्तिशाली भूकम्प

पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त भएको छैन । ...

Read More »

आज ४ बजे मन्त्रीहरुको शपथ ग्रहण हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । ...

Read More »

जनार्दनलाई उर्जा मन्त्रालयको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको स्रोतले जनाएकोे छ । माओवादीनिकट स्रोतका अनुसार मन्त्रीको नामवली अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेका छन् । प्रचण्डले बुझाएको लिस्टमा माओवादीका तर्फबाट गृह मन्त्रालयसहित महासचिव रामबहादुर थापा ‘बादल’ले सरकारमा नेतृत्व गर्ने भएका छन् । त्यस्तै काठमाडौं ...

Read More »

विना मगर माओवादी बाट मन्त्रि बन्ने संभावना

माओवादी केन्द्रले प्रचण्डकी बुहारी विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ । विना कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । विनालाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीले निर्णय गरेको थियो । चुनावको मुखैमा पति बियोगमा परेकी विनालाई मन्त्री बनाउन प्रदेशका सबै नेताहरु सहमत भएको बताइएको छ । ...

Read More »

फरार रेशम चौधरीले आत्मसमर्पण गरे

प्रतिनिधिसभा निर्वाचनमा विजयि भएका सासंद रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्दै फरार रहेका चौधरी जिल्ला अदालत कैलालीमा हाजीर भएका छन् । फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए । वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर ...

Read More »

नायक आशिरमान र नायिका शिल्पाको ‘ब्रेकअप’

हेमराज बिसीको निर्देशनमा बन्ने फिल्म ‘ब्रेकअप’को यही फागुन २५ गतेदेखि छायाँकन सुरु हुने भएको छ । रोहित अधिकारी फिल्मस् र हेप्पी प्लानेट फिल्मस्को संयुक्त ब्यानरमा बन्ने फिल्म ब्रेकअप का सम्पूर्ण कलाकारहरु तय भएका छन् । ‘ब्रेकअप’मा नायक आशिरमान देशराज जोशी, नायिका शिल्पा मास्के सँगै अभिनेता सरोज खनाल, नायक रेमनदास श्रेष्ठ, ...

Read More »

पुतलीसडकको सेयरमार्केट भवनमा आगलागी

पुतलीसडकमा रहेको सेयरमार्केट भवनमा आगलागी भएको छ । भवनकौ चौथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा बिहान करिब पौने १० बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करीव ५० लाखभन्दा बढीको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल तथा प्रहरी र स्थानीय ...

Read More »

काराबाओ कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई

वेम्बले रंगशालामा गएराति भएको फाइनलमा आर्सनललाई ३÷० ले हराउँदै म्यान्चेस्टर सिटीले लिग कप पनि भनिने काराबाओ कप फुटबलको उपाधि जितेको छ । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जीयो अगुएरो, भिन्सेन्ट कम्पनी र डेभिड सिल्भाले एक–एक गोल गरे । जितसँगै प्रशिक्षक पेप ग्वार्डीयोलाले म्यान्चेस्टर सिटीका लागि पहिलो मुख्य उपाधि दिलाएका छन् ...

Read More »

म्यानचेस्टर युनाईटेडद्धारा चेल्सी पराजित

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई २÷१ ले हराएको छ । म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर यसको केही मिनेटमै म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काउँदै खेल बराबरी गरे । दोस्रो हाफमा सब्स्टीच्युट खेलाडी रुपमा मैदान छिरेका जेस्सी ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com