वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराए चर्चामा आएका कांग्रेस नेता सजय गौतमले संसदीय दलको नेतामा देउवाको विकल्प खोजिने बताएका छन् । प्रतिपक्षको सशक्त भुमिका निर्वाह गर्न देउवा नसक्ने बताउदै सांसद गौतमले संसदीय दलको विकल्प खोजिएको बताए । उनले देउवाले वाम गठबन्धनको सरकारलाई चुनौती दिन नसक्ने भएको कारण पार्टी र संसदीय दल ...
Read More »Author Archives: MTV NEPAL
मेसिन पड्किदा दुईजनाको मृत्यु
धादिङमा मेसिन पड्किएर दुईजनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाँउपालिका–३ आनीगाउँ प्रहरीका अनुसार मंगलबार बिहान कपडा पेल्ने मेसिन अचानक पड्किदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतीय नागरिक ५० बर्षीय अब्दुल जलिल अन्सारी र १८ बर्षीय मन्टु अन्सारी रहेका छन् । ग १ त ११४४ नम्बरको ट्याक्टरमा मेशिन ...
Read More »स्वदेशमै सिटामोल उत्पादन सुरु
लगातार तिन दिन परिक्षण गरेपछि सरकारी स्वामित्वको कम्पनी औषधि लिमिटेडले सिटामोल उत्पादन सुरू गरेको छ । करिब सात वर्षपछि सोमबार बाट व्यवसायिक रुपमा सिटामोल फेरि उत्पादन सुरु गरिएको छ । फागुनभरि उत्पादन मात्रै गर्ने र चैतबाट सिटामोल बजारमा वितरण गरीने भएको छ । कम्पनीबाट एकपटकमा ८० हजार सिटामोल उत्पादन हुन्छ । परीक्षण उत्पादन ...
Read More »नक्कली नोटसहित ५ जना पक्राउ
काठमाडौं प्रहरी परिसरले २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धिरजबहादुर श्रीनेत ठकुरी, ...
Read More »अन्तरिम विधान बनाउन वाम गठबन्धन बैठक बस्दै
वाम एकिरणपछि बन्ने पार्टीको अन्तरिम विधान बनाउन एमाले र माओवादीका नेताहरुको कार्यदलको बैठक अहिले केहिबेरमा बस्दैछ । दिउँसो साढे १२ बजे एमाले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अन्तरिम विधान निर्माणको लागि कार्यतालिका निर्माण गरिन कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण बिष्टले बताए । २५ गतेभित्र एकिकृत पार्टीको लागि अन्तरिम विधान बनाएर ...
Read More »५०० को नक्कली नोट फेला
सोमबार गुल्मि सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा रु ५०० को नक्कली नोट फेला परेको छ । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए । फेला परेको ९४६७९६ नम्बरको ...
Read More »सांसद् शाहीलाई राजीनामा फिर्ता लिन एमालेको निर्देशन
प्रदेश सरकार गठनमा आफूमाथि अन्याय भएको र आर्थिक चलखेलमा मन्त्री छनोट गरिएको भन्दै नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीले गत साता राजिनामा दिएका थिए । तर,पार्टि कार्यालयले उनलाई राजिनामा फिर्ता लिन निर्देशन दिएको छ । एमालेले शाहीलाई भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन दिँदै ...
Read More »राजाको आदेशमा साउदिमा उच्च अधिकारीहरु बर्खास्त
साउदीका राजा सलमानको आदेशमा साउदी अरब सरकारले सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेको छ । साउदि सरकारले वायु सेना र स्थल सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको हो । बर्खास्त गर्नुको कारण भने खुलाइएको छ । बर्खास्त गरिएकाहरुको स्थानमा नयाँ नियुक्ति गरिएको छ । रक्षा मन्त्रीसमेत रहेका राजकुमार मोहम्मद विन ...
Read More »१३ करोड रुपैयाँको कार्यक्रममा सलमानको एक घण्टा प्रस्तुति
यहि फागुन २६ गते बलिउड सुपरस्टार सलमान खान ११० जनाको टोलिसहित नेपाल आउँदैछन् । आयोजकका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । सलमानको ‘द दबंग टुर नेपाल’ अन्तरगत काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना हुन लागेको हो । सलमानको टिममा सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मनिष पलसहितका कलाकारहरु ...
Read More »सिरियामा जारी हवाई आक्रमण रुसले दैनिक पाँच घण्टा रोक्ने
सिरियामा जारी हवाई आक्रमण रुसले दैनिक पाँच घण्टा रोक्ने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् । सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ । मंगलबार बिहान ९ बजेबाट दिउँसो ...
Read More »
English
MTV NEPAL MTVNEPAL