Author Archives: MTV NEPAL

स्कुले विद्यार्थीलाई किन अपहरण गर्छ बोको हराम ?

सन् २०१४ को अप्रिल महिनामा बोको हराम आतंकवादी संगठनले नाईजेरियाको चिबोकमा रहेको एक स्कुलमा आक्रमण गरेर २ सय ७६ छात्राहरुलाई अपहरण गरेर लगे । केही छात्राहरु आफै भाग्न सफल भए भने केहि छात्रा अन्तराष्ट्रिय संस्थाको मध्यस्थतावाट छुटे । अझैं पनि यो अपरहरणमा परेका १ सय छात्राहरुको कुनै किसिमको अत्तोपत्तो रहेको ...

Read More »

ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

चितवनमा ट्रिपर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । जिल्लाको राप्ती नगरपालिका –१ मा ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका हुन् । भित्री सडकमा ग्रावेल झारेर फर्कदै गरेको अवस्थामा सडकबाट ७० मिटर तल खसेको प्रहरीले बताएको छ ...

Read More »

यूएई जाने युवाहरु दुतावास अगाडी लाईनमा, प्रमाणीकरणको शुल्क थपिँदा मर्का

हालै यूएई सरकारले लागु गरेको असल चालचलन सम्बन्धि प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने प्रावधानका कारण नेपाली युवाहरुले राजधानी पाएको सास्तिले सरकार वैदेशिक रोजगारीमा जाने कामदारका पिडा र वेदनासँग कुनै सरोकार नै नराखी आँखा चिम्लिएर बसेको भान हुदैँछ । एकातिर दुतावास अगाडि पट्यारलाग्दो लाईनमा बस्नु त छदै छ , अर्कोतिर आफ्नो नंबरको ...

Read More »

खुकुरी प्रहार गरी हत्या

कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ ।  सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५ बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका–२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर ...

Read More »

मनमोहन सेन्टर एनेक्स भवन शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र ...

Read More »

सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित !

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको धम्कीपछि सलमान खानले नेपाल आउने कार्यक्रम स्थगित गरेका हुन् । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री सानोक्षी सिन्हा लगायत पनि उपस्थित हुने भनिएको थियो । ...

Read More »

निरन्तर ओरालोमा बजार, यससाता २९ अकंले घट्यो

पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागेको छ । बिहीबार होली पर्व परेका कारण बन्द रहेको बजार यो साता चार दिन खुल्ला रहेको थियो । यो साता नेप्से परिसुचक २८ दशलव ७४ अंकले घटेर १ हजार ३ सय ४५ दशमलव ९९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । परिसुचक ...

Read More »

जनकपुरमा होली शनिबार मनाइने

सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी (होली) जनकपुरधाम क्षेत्रमा भोलि शनिबार मनाइने भएको छ । मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ । माध्यमिकी परिक्रमाको अन्तिम दिन आज लाखौँ श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस क्षेत्रमा होरी भोलि ...

Read More »

तराईमा आज होली

रंगहरुको पर्व होली तराईमा आज धूमधामका साथ मनाईदै छ । उपत्यकासहित पहाडी क्षेत्रमा बिहीबार होली मनाईए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले ...

Read More »

यूएई तथा मलेसियन दुतावासको विदेशिने कामदारहरुसँग ब्रम्हलुट

नेपाल सरकारले वैदेशिक रोजगारीको लागी फ्रि भिसा फ्रि टिकट लागु गरेर विदेश जाने नेपाली कामदारहरुलाई आर्थिक शोषण बाट बचाउने भनेर लागेपनि युएई जाने कामदारहरु भने आफ्नै देशमा पिडित भईरहेका छन् । आफ्नै नागरीकहरु पिडित भईरहदा पनि नेपाल सरकार भने चुप रहेको छ । वैदेशिक रोजगारीमा जाने हरेक कामदारहरुको चालचलनको रिपोर्ट ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com