काठमाडौं । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने वाम गठबन्धनको प्रयासले आइतबार पनि सार्थकता पाउन सकेन । एमाले, माओवादी र फोरमका शीर्ष नेताहरुबीच दुई पटक वार्ता भएको थियो तर, कुनै ठोस सहमति हुन सकेन । विहान प्रधानमन्त्री निवास बालुवाटारमा र अपरान्ह सपथ ग्रहणपछि संसद भवनमै वार्ता भएको थियो । फोरमसँग संविधान ...
Read More »Author Archives: MTV NEPAL
४५ लाख धरौटीमा छुटे चुडामणि शर्मा
काठमाडौं । अकूत सम्पत्तिको मुद्दा लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् । ४ करोड २९ लाखको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख धरौटी मागेको थियो । इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएर शर्मा छुटेका छन् । मुद्दाको ...
Read More »पूर्वी गूतामा बमबारी जारी रहँदा निवासीहरू पलायन
— सिरियामा विद्रोहीहरूको कब्जामा रहेको पूर्वी गूताबाट निवासीहरू भागेको खबर आएको छ । त्यहाँको परिस्थिति अत्यन्तै नाजुक भएको बताइएको छ । सिरियाली सेनाले यो क्षेत्रलाई पुनः नियन्त्रणमा लिनका लागि विभिन्न मोर्चामा दबाब बढाइरहेको देखिन्छ । सरकारी बलले उक्त क्षेत्रको १० प्रतिशत भाग नियन्त्रणमा लिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसन्धानकर्ताहरूले ...
Read More »नेपालले पायो ३ सय ८१ रनको लक्ष्य
आईसीसी विश्वकप क्वालीफायर अन्तर्गत नेपालले आफ्नो पहिलो खेल जिम्बाबेसँग खेलिरहेको छ । टस हारेर पहिले बलिङ गरेको नेपालले ३ सय ८१ रनको लक्ष्य पाएको छ । नेपालका लागी बसन्त रेग्मीले २ सन्दिप लामिछाने र ललित राजबंशीले १—१ विकेट लिए । त्यस्तै सोमपाल कामीले लगातार २ विकेट लिए । आक्रमक सुरुवात ...
Read More »रेशम चौधरीसहित २४ थुनुवाले शुरु गरे कारागारमै आमरण अनशन
टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जना थुनुवाहरु कैलाली कारागारमा अनशन सुरु गरेका छन् । तीन बुँदे माग राख्दै उनीहरुले आज (आइतवार) साँझ पाँच बजेदेखि अनशन सुरु गरेको राष्ट्रिय जनता पार्टीकी नेतृ एवम् पूर्व सभासद मीना चौधरीले जानकारी दिइन् । सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिनुपर्ने ...
Read More »राष्ट्रियसभा सदस्यद्वारा शपथ ग्रहण
संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका निर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित राष्ट्रियसभाको सभाहलमा शपथ गराएकी हुन् । यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य भट्टलाई शपथ गराएकी थिइन् । शपथपछि सबै सांसदले संघीय ...
Read More »टस जितेर ब्याटिङ गर्दै जिम्बाब्वे
विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको छ । आजको खेलमा नेपाली टोलीमा बलर ललित नारायण राजवंशीले डेब्यू गर्दैछन् । उनी करण केसीको स्थानमा टिममा आएका छन् । अब सोमपाल कामी र पारस खड्काले सुरुवाती बलिङ गर्नेछन् । सन्दिप लामिछाने र बसन्त रेग्मी पनि छन् । विश्वकप छनोटको ...
Read More »नुहाउने क्रममा चिप्लिदा ट्रिपर चालक सुनकोशीमा बेपत्ता
महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् । बुढाथोकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको साप्सु दोभानबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक ...
Read More »प्रदेशमा विद्रोह भए केन्द्रीय फौजले नियन्त्रण गर्ने
सरकारले कुनै पनि प्रदेश वा जिल्लामा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी र आतंकवादी गतिविधिका कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ। केन्द्रीय गृह मन्त्रालयले संघीय शासन व्यवस्थाअनुकूल हुने गरी मुलुकको समग्र शान्ति-सुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले ...
Read More »नर्भिकका २ डाक्टरको लाइसेन्स खारेज
नर्भिक इन्टरनेसलन हस्पिटलमा कार्यरत दुई चिकित्सकको लाइसेन्स खारेज गर्न चिकित्सक र सर्वसाधारणले हरेक दिनजसो दबाब दिन थालेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिकमा कार्यरत दुई चिकित्सक डा। प्रवीण नेपाल र डा। शैलेज रञ्जितकारको लाइसेन्स तत्काल खारेज गर्न दबाब आएरहेको काउन्सिल इथिकल कमिटीका संयोजक ढुन्डीराज पौडेलले ...
Read More »
English
MTV NEPAL MTVNEPAL