पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका प्रधानमन्त्रि अब्बासीसँग होटेल हायातमा भएको भेटमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताईएको छ । दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको पुर्वप्रधानमन्त्रि प्रचण्डले सञ्चारकर्मीलाई संक्षिप्त ...
Read More »Author Archives: MTV NEPAL
शुक्रबार बाट कमेडि फिल्म हुर्रे रिलिज हुने
कमेडि चलचित्रले व्यापार राम्रो गरिरहेको समयमा शुक्रबारदेखि कमेडि फिल्म हुर्रे रिलिज हुने भएको छ । दर्शकले, कमेडी कथालाई पस्किएका चलचित्रलाई रुचाएको पाइन्छ । दर्शक हलमा पुगेर पूर्ण मनोरञ्जन लिन चाहन्छन् । यम थापाले निर्देशन गरेको यो चलचित्रमा नायिका केकी अधिकारीदेखि हाँस्य कलाकार राजाराम पौडेलसम्म छन् । यस्तै, नायक अनुप विक्रम ...
Read More »‘सेप अफ वाटर’ ओस्कार अवार्डमा सर्वोत्कृष्ट
यो वर्ष ‘द सेप अफ वाटर’ ले चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्ड जितेको छ । सोही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । लस एन्जेलसमा सम्पन्न ९० औं ओस्कार अवार्डमा सार्वाधिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा परेको थियो । फिल्मले जम्मा चार अवार्ड जितेको ...
Read More »संसदीय दलको नेतामा देउवा निर्वाचित
नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।
Read More »संसदिय दलको नेता छान्न नेपाली कांग्रेसमा चुनाव हुँदै
कंग्रेस संसदिय दलको नेता छनोटको लागी आज निर्वाचन भईरहेको छ । सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच संसदीय दलका नेतामा प्रतिस्पर्धा हुँदैछ । संसदिय दलको नेता चयनका लागि अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान भइरहेको छ । संसदीय दलका नेतामा दाबी गर्दै दुवै जनाले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका ...
Read More »पकिस्तानी प्रधानमन्त्रि अब्बासी दुई दिने नेपाल भ्रमणमा
पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी आज काठमाडौं आउँदै छन् । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी आज अपराह्न दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । अर्थमन्त्रि डा.युवराज खतिवडाले अब्बासीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । ...
Read More »फिल्म समीक्षा : ‘परी’ अनुष्का शर्माको डरलाग्दो अभिनय
सिनेमा – परी सिनेमा प्रकार – हरर मुभी अभिनय – अनुष्का शर्मा, परमव्रत चटर्जी निर्देशक – प्रोसित राय अवधी – २ घण्टा १४ मिनेट प्रस्तावना हिन्दी सिनेमामा हरर फिल्महरुको एउटा आफ्नै फरक शैली छ । जसका कारण उसको फरक पहिचान पनि छ । हरर फिल्ममा पुराना झ्याल–ढोकाबाट आउने डर लाग्दो ...
Read More »मेस्सीको ६ सयौं गोल, बार्सिलोनालाई ८ अंकको अग्रता
स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई १ – ० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले निर्णायक गोल गरे । पहिलो हाफको २५ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट सुन्दर ...
Read More »दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादै
सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले आइतबार जनाएको छ । सो समाचार समितिले आइतबार सम्प्रेषण गरेको समाचारमा सोमबार नै ...
Read More »विश्वकप छनाेटः बलरहरु नचल्दा जिम्बाब्वेसँग हार्यो नेपाल
काठमाडौं । जिम्बाब्वेका ब्याट्सम्यानका सामू बलरहरु निरीह हुँदा विश्वकप छनोटको पहिलो खेलमा नेपाल ११६ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८१ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन मात्र बनाउन सक्यो । ब्याटिङमा औषत प्रदर्शन नेपालको ...
Read More »
English
MTV NEPAL MTVNEPAL