एमाले र माओवादीबाट मन्त्री हुनेमध्ये ४ जनाको नाम टुंगो लागिसकेको छ । जसमध्ये गृहमन्त्रीमा रामबहादुर थापा, अर्थ मन्त्रीमा युवराज खतिवडा, उद्योगमन्त्रीमा मातृका यादव र ईश्वर पोख्रेल रक्षामन्त्रीमा सहमति जुटेको छ ।अन्य मन्त्रीको बारेमा केही बेरमा जानाकारी हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको सपथ आजै गराउने तयारी गरिरहेका छन् ।

English
MTV NEPAL MTVNEPAL


