Neymar Jr of PSG during the French Championship Ligue 1 soccer match between Paris Saint-Germain and Olympique de Marseille on february 25, 2018 at Parc des Princes stadium in Paris, France. (Photo by Mehdi Taamallah/NurPhoto via Getty Images)

नेइमारको खुट्टाको हड्डी भाँचियोः केहि खेलबाट विश्राम लिने

गत अगस्ट महिनामा मात्र पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ ।

पीएसजीमा अनुवन्ध भएपछि नेइमारले ३० खेलमा २९ गोल गरिसकेका छन् । पीएसजीले २ सय मिलियन पाउण्ड तिरेर नेइमारलाई आफ्नो क्लबमा ल्याएको थियो जुन विश्वकै महंगो हो ।

फ्रेन्च लिगमा मार्सेविरुद्ध खेल्दा खुट्टामा चोट लागेर उनी घाइते भएका थिए । सो खेलमा पीएसजी ३÷० ले विजयी भएको थियो ।

नेइमारको मेटाटार्सल भाँचिएको र कुर्कच्चाको हड्डीमा समेत चोट लागेको पाइएको छ । पीएसजी क्लबका फरवार्ड नेइमारले अब च्याम्पियनसीपको अन्तिम १६ का लागि रियल मड्रिडविरूद्धका खेलमा सहभागि हुने छैनन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com