Author Archives: MTV NEPAL

सेवाग्राहीले एउटा कागज भुल्दैमा कामै नहुने ? सरकार जनतालाई सेवा दिन कि सास्ती ?

सरकारी कार्यालयमा हामी विभिन्न कामका निमित्त जान्छौं । त्यसैमाथि हाम्रो देश नेपाल …. नेपाल विश्वमै कर संकलनले नै चलेको देश हो भन्दा पनि फरक पर्दैन । गास,बास,कपास,शिक्षा,स्वास्थ्य, रोजगार हरेक हरेक कुरा उपभोग गरे वापत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामीले राज्यलाई कर तिरेकै हुन्छौं । कर अर्थात त्बह , नेपाली समाजमा ...

Read More »

नगरप्रहरी छनोट प्रक्रियामा ललितपुर महानगरको चरम लापरवाहि,,अस्ष्ट सुचना निकालेर परिक्षार्थि झुक्याउने मेसो

कार्तिक १० गते ललितपुर महानगरपालिकाले सेवा करारमा नगरप्रहरी पदपुर्ति सम्बन्धि एउटा सुचना निकाल्यो । जसमा खुला,महिला,आ.ज.,दलित,थारु,मधेसी,पि.क्षे गरि ५० जना नगरप्रहरीको माग थियो । सुचनामा उक्त दरखास्तको लागि आवेदन दिनका लागि १५ दिनको म्याद तोकिएको थियो । १५ दिनमै दिनमै सुचनामा तोकिएको योग्यता पुगेको हजारौं युवाले आवेदन दिए । आवेदन दिने ...

Read More »

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो गरेकि थिईन् । उनको सबैभन्दा ठुलो गुनासो नेपाली हल संचालकसंग थियो । कलाकारहरुलाई मोटो पारिश्रमिक दिएर बनाएको त्यसैमाथि आफु लगायत सम्पुर्ण टिमले धेरै नै मेहनत ...

Read More »

धर्म आस्था कि बाध्यता ? ईसाई धर्मको प्रचार गर्ने गरोह अब शहरमा पनि सल्बलाउँदै धर्मको नाममा बालमनोविज्ञान माथि समेत खेलिदै छ ...

धर्म मानिसको आस्था हो / विश्वास हो । जस्ले मानिसलाई दैवि शक्तिसंग जोड्छ । जस्ले मानिसलाई नैतिक आचरण, व्यवहार, सामाजिक मूल्य तथा मान्यता सिकाउँछ । मानिसलाई एउटा दायरामा राख्छ । धर्म जस्ले मानिसलाई अरु सजिव प्राणीमा पनि सर्वश्रेष्ठ प्राणी कहलाउन मद्दत गरेको छ । धर्मको सार एउटै भएपनि मानव सँस्कृतीको ...

Read More »

आधुनिक नेपाली समाज : अदालतमा जोडिएका सम्बन्ध अदालतमै टुंगिन्छन्

सम्बन्ध आफैमा एक प्यारो शब्द हो । झन् सम्बन्धमा जोडिएका व्यक्ति कति प्यारा होलान् ? त्यसै माथी श्रीमान श्रीमति अर्थात जिवनसाथी जो व्यक्तिसंग हामीले आफ्नो सारा जिवन व्यतित गर्छाैं । त्यस्तो व्यक्तिसंगको सम्बन्ध सोच्नुस् त कस्तो होला ? हाम्रो चिटिक्क परेको सानोमुलक त्यसैमाथि विविध संस्कृति संस्कार जसले गर्दा सम्बन्धलाई झन् ...

Read More »

एनसेल खरिदकर्तासंग राम्रै चिनजान रहेको प्रधानमन्त्री प्रचण्डको स्विकारोक्ति ,,भन्छन् : तर मेरो परिवारलाई नजोड्नुस्

मलेसियन कम्पनि भनिएको आजियाटाद्धारा सञ्चालित टेलिकम कम्पनि एनसेल केहि बर्षदेखि विभिन्न कारणले चर्चामा आईरहेको नै हुन्छ । यसो त लाईसेन्स अवधि ६ वर्ष अझैं बाकी रहेपनि उक्त कम्पनिले अर्बौ घाटा खाएको प्रचार गर्दै एनसेलको शेयर नेपालीलाई नै बेचेर नेपालबाट लगभग टाप कसिसकेको छ । तर जब उक्त कम्पनिले एनसेलको शेयर ...

Read More »

Visit Visa नाम मात्रैको,, विदेश जान एजेन्टदेखि एयरलाइन्सका कर्मचारीसम्मलाई चढाउनुपर्छ भेटी,,गएर पनि राम्रो काम नपाएर छुट्टै तनाव

धेरैलाई लाग्न सक्छ Visit Visaमा विदेश जानेहरु साँच्नै नै विदेशमा भिजिट नै गर्न जान्छन् होला । अहिले त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलमा हेर्ने हो भने पनि Visit Visaमा विदेश जानेहरुको लर्को देखिन्छ । Visa पाउन सजिलो हुने भएकाले पनि धेरैले विदेश जानलाई यहि टेक्निक अपनाएको देखिन्छ । तर पछिल्लो समय Visit Visaमा ...

Read More »

नेपालमा फर्मासिस्ट पनि नक्कली : दर्ता एउटाको नाममा फर्मासिस्ट अर्कै ,,Expire औषधिको व्यापार गर्ने गिरोह छुट्टैै

डाक्टरलाई जिँउदो भगवानको दर्जा दिईन्छ , यसहिसाबले हाम्रा लागि फर्मासिस्ट पनि भगवान नै हुन् । किनकी डाक्टरले उपचार राम्रै गरे पनि केहिगरि हामीले गलत औषधिको प्रयोग ग¥यौ भने हाम्रो ज्यानै जान सक्छ । तर पछिल्लो समय हाम्रो देशमा डाक्टर नै नक्कली भेटिन थालेका छन् । त्यति मात्र कहाँ होर अब ...

Read More »

औषधिको मुल्य तोक्ने काम औषधि व्यवस्था विभागको हो : महानिर्देशक ढकाल ,,ल भन्नुस्.. स्ट्याम्प गरेको नक्कली Mfg Date र Expire Date चाँहि कसले तोक्छ ?

औषधि व्यवस्था विभागले प्रेस्क्रिप्सन लागु गराउने दायित्व आफ्नो नरहेको बताएको छ । मंसिर १४ गते नै प्रेस्क्रिप्सन लागु गर्नुपर्नेबारे सुचना नै निकालेको विभागले अहिलेसम्म कार्यान्वयनमा ल्याएको छैन । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले यो काम विभागको नभएको बताउनुभयो । “हो यसमा केहि हदसम्म हाम्रो भुमिका हुन्छ तर यसको पुर्ण कार्यान्वयन ...

Read More »

मन्त्री/प्रधानमन्त्रीलाई पखला लागे पनि अमेरिका अष्ट्रेलिया,,जनता पाउँदैनन सिटामोल.. औषधिमा समेत गरिन्छ यतिसम्मको खेलवाड,,Expire भाको औषधिलाई पनि नयाँ Date राख्दै बेच्दै

हो ,औषधि हामी बिरामी हुँदा त्यो रोगबाट निको हुन/बाँच्न प्रयोग गर्छौ । यो बच्चादेखि बुढा सबैले प्रयोग गर्नपर्ने वस्तु हो तर तपाईंलले कहिल्यै अन्दाज गर्नुभएको छ ? कि हामी बिरामी भएर निको हुन प्रयोग गर्ने औषधिमा समेत कतिसम्मको खेलवाड हुँदै आएको छ भनेर? एकचोटी आफुले प्रयोग गरिरहेको कुनैपनि औषधिलाई राम्रोसंग ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com