मनोरन्जन

‘लखपति माग्ने’ छायांकन सुरु

नेपालकै पहिलो महिला छायांकार सवनम मुखियाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘लखपति माग्ने’को छायांकन सुरु भएको छ । चलचित्रलाई प्रकाश महर्जनले निर्माण गर्दैछन् । चलचित्रको छायांकन पचली भैरवबाट सुरु गरिएका ेहो । चलचित्रमा कमलमणि नेपाल, विष्णु अर्याल, सोनिका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा लगायतका ...

Read More »

जेलबाटै एल्बम सार्वजनिक

त्यसो त माओवादी नेता बालकृष्ण ढुंगेल यतिबेला हत्या अभियोगमा जेलमा रहेका छन् उनै नेता ढुंगेलको गिति एल्बम सार्वजनिक भएको छ । एल्बमको राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, लेखक युग पाठक, माओवादी नेता राम कार्की, बालकृष्ण ढुंगेलकी छोरी विनिता ढुंगेललगायतले विमोचन गर्नुभयो । एल्बममा राष्ट्रियभाव र संघर्षका कथा समेटिएका सातवटा गीत ...

Read More »

अब नेपाल आईडलका विजेताले गाडि पाउँदैनन् दोस्रो संस्करणको नेपाल आईडल भोलिबाट अडिसन सुरु

आफ्नो पहिलो संस्करणमा गाडि पुरस्कार राखेर झमेला खेपेको नेपाल आईडलले दोस्रो संस्करण बाट पुरस्कारमा गाडि नदिने घोषणा गरेको छ । गाडिको सट्टामा अब बन्ने आईडलले ५० लाख नगद पाउनेछन् । यद्यपि पहिलो संस्करणमा नेपाल आईडलको पुरस्कार राशि २० लाख नगद सहित महेन्द्रा केयूभी १०० गाडि थियो । गाडि पाएपछि कर ...

Read More »

‘द भ्वाइस अफ नेपाल’ को घोषणा, असारबाट प्रशारण हुने

चर्चित रियालिटी शो ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ सुरु हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै यो रियालिटी शो असारबाट टेलिभिजनमा प्रशारण हुने जानकारी दिईएको हो । यस अघि नै ‘नेपाल आइडल’ जस्तो चर्चित रियालिटि शो निर्देशन गरेका लक्ष्मण पौडेलले नै ‘द भ्वाइस अफ नेपाल’को निर्देशन ...

Read More »

दिपेन्द्रको निर्देशनमा प्रियंका र आयुष्मान जोडि

महंगा निर्देशक भनिएका निर्देशक दिपेन्द्र के.खनालले निर्देशन गर्ने फिल्म ‘चङ्गा चेट’ मा वास्तविक प्रेम जोडी प्रियंका कार्की र आयुष्मानको जोडी पक्का भएको छ । माधव वाग्लेले निर्माण गर्ने ‘चङ्गा चेट’ मा सबै जसो कलाकारहरु तय भएका छन् । नायिका ऋचा शर्मा, कलाकार रविन्द्र झा, सन्दिप क्षेत्री, सन्ध्या केसी लगायत कलाकारहरुको ...

Read More »

‘नाईं नभन्नू ल ५’ मा पनि प्रियंकाको निरन्तरता

लेखक, निर्माता तथा निर्देशक विकासराज आचार्यको ‘नाईं नभन्नू ल’ सिरिज ५ का लागी कलाकारहरुको फाईनल भएको छ । ‘नाईं नभन्नू ल ५’ मा नायिका प्रियंका कार्की मुख्य भुमिकामा देखिने भएकी छिन भने नायिका स्वस्तिमा खड्का पनि इन्ट्रि गर्ने भएकी हुन । प्रि÷प्रोडक्सनको अन्तिम तयारीमा रहेको विकासको ‘नाईं नभन्नू ल ५’ ...

Read More »

बलिउड अभिनेत्री नगरिस रबाडीको निधन

– बलिउड अभिनेत्री नरगिस रबाडीको निधन भएको छ । ‘देश भाइ देख’ जस्ता केही चर्चित शोमा काम गरेकी अभिनेत्री नरगिस बलिउडमा शम्मी आन्टीको नामले परिचिति थिइन् । ८९ वर्षकी नरगिस पछिल्लो समय फराहा खान र बोमन इरानीको चलचित्र ‘शीरी फरहाद कि तो निकल पडी’मा देखिएकी थिइन् । अभिनेता अमिताभ बच्चनले एक ...

Read More »

पुराना नेपाली चलचित्र डिजिटाइजेशन हुने

नेपाल चलचित्र विकास बोर्डले केहि पुराना नेपाली चलचित्रको संरक्षण गर्ने उद्देश्यले चलचित्रलाई डिजिटाइजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । सबैभन्दा पहिले नेपाली चलचित्र ‘आमा’सहित १२ वटा चलचित्रलाई डिजिटाइजेशन गर्न लागिएको हो । पुराना चलचित्रहरुलाई डिजिटाइजेशन गरि २ के र ४ के फम्र्याटमा ल्याउने तयारी गरिएको हो । यसबाट पुराना चलचित्रहरुलाई ...

Read More »

शुक्रबार बाट कमेडि फिल्म हुर्रे रिलिज हुने

कमेडि चलचित्रले व्यापार राम्रो गरिरहेको समयमा शुक्रबारदेखि कमेडि फिल्म हुर्रे रिलिज हुने भएको छ ।  दर्शकले, कमेडी कथालाई पस्किएका चलचित्रलाई रुचाएको पाइन्छ । दर्शक हलमा पुगेर पूर्ण मनोरञ्जन लिन चाहन्छन् । यम थापाले निर्देशन गरेको यो चलचित्रमा नायिका केकी अधिकारीदेखि हाँस्य कलाकार राजाराम पौडेलसम्म छन् । यस्तै, नायक अनुप विक्रम ...

Read More »

‘सेप अफ वाटर’ ओस्कार अवार्डमा सर्वोत्कृष्ट

यो वर्ष ‘द सेप अफ वाटर’ ले चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्ड जितेको छ । सोही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । लस एन्जेलसमा सम्पन्न ९० औं ओस्कार अवार्डमा सार्वाधिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा परेको थियो । फिल्मले जम्मा चार अवार्ड जितेको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com