मनोरन्जन

‘मिराज’– प्रेमको आधुनिक प्रतिबिम्ब निर्भीकजङ्ग

कृष्ण ढुङ्गेलबाट लेखिएको उपन्यास ‘मिराज’ बजारमा आएको छ। उपन्यासले वर्तमान समयको बदलिँदो प्रेमको तस्वीर प्रस्तुत गर्ने जमर्को गरेको छ। युवाको परिप्रेक्ष्यबाट (नजरबाट) अन्तरलिंगीय प्रेमलाई हेर्ने, भोग्ने र महसुस गर्ने कथानक यस उपन्यासमा पाइन्छ। यसैले पनि समग्र उपन्यास पढ्दा पाठकको मनमा अहिलेको सबैभन्दा पछिल्लो समयको युवा पुस्ताले भोगीरहेका यावत् समस्या र तीनका ...

Read More »

म रातो गुलाबको घाँटी रेट्न चाहन्नँ

न म तिमीलाई मेरो सौन्दर्यले लट्ठ पार्न तयार छु न तिमी मलाई रातो गुलाबले अल्मल्याउन बिवश गर   प्रेम सौन्दर्य र गुलाबमा मात्र कहाँ निहित हुन्छ? प्रेमले शुभ साईत मात्र किन पर्खन्छ? प्रेम त अन्त्यहिन र उदार हुन्छ न यस्ले पल ,घडी, समय कुर्छ जब यस्को बिजारोपण हुन्छ तब यो ...

Read More »

कन्दरा र मंगोलियन हार्टः सांगीतिक पुनरागमन

कुनैबेला पप संगीतको बजार उत्कर्षमा थियो । त्यसताका यस्ता ब्यान्डहरु उदाए, जसले शहरदेखि गाउँसम्म आफ्नो संगीतको प्रभाव फैलाए । दुरदराजदेखि समुन्द्रपारका नेपालीमाझ उनीहरुको गीत गुनगुनाइए । तर, समयक्रममा नेपाली संगीतको कारोबार खस्कियो । ग्रामफोन, भिसिआर क्यासेट, सिडी, डिभिडी हुँदै पेनड्राइभसम्म आइपुग्दा संगीत बजारमा ठूलै उथलपुथल आयो । त्यही उथलपुथलले चर्चाको ...

Read More »

फ्राइडे रिलिजः ‘कान्छी’ अल नेपाल रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कान्छी’ शुक्रबार (आज) बाट प्रदर्शनमा आएको छ । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई र स्वेता खड्का मुख्य भूमिकामा छन् । राई र खड्का सँगै चलचित्रमा कामेश्वर चौरासिया, अशान्त शर्मा, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्र ‘कान्छी’ लाई अभिनेत्री स्वेता ...

Read More »

चलचित्र शेरबहादुरको कारोबार राम्रो देखिएन

आर राजवंशीको निर्देशन रहेको सिनेमा ‘शेरबहादुर’ गएको शुक्रबार प्रदर्शनमा आएको सिनेमा हो । यो सिनेमाले मेकिङका हिसाबले खुबै तारिफ बटुल्यो । चलेका र राम्रो सिनेमा बनाइरहेका निर्माता तथा निर्देशकले समेत सिनेमाको तारिफ गरेका थिए । हलिवुड सिनेमाबाट प्रभावित ‘शेरबहादुर’ले मेकिङमा जति तारिफ बटुल्यो त्यति राम्रो कारोबार भने गर्न सकेन ।  ...

Read More »

खगेन्द्रको चलचित्र ‘डमरुको डण्डीबियो’को फस्टलुक सार्वजनिक

सुपरहिट चलचित्र ‘पशुपति प्रसाद’ बाट आफ्नो अभिनयमा अब्बल ठहरिएका कलाकार खगेन्द्र लामिछानेको नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा, उनी डण्डीबियो खेलिरहेका छन् । नेपालबाट लोप हुँदै गएको यो खेललाई फेरि दर्शकमाझ लिएर आउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । चलचित्रमा खगेन्द्रका ...

Read More »

माफी माग्दै साम्राज्ञीको तस्बिर सार्वजनिक गर्ने कलाकार

पछिल्लो समयकी रुचाईएकी नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले आफ्नो नयाँ चलचित्रको सुटिङका लागी फिलिपिन्स पुगेकी छिन् । नायक आर्यन सिग्देलको फिल्म कायराको लागी महंगो पारीश्रमीक लिएकी शाह सोहि फिल्मको सुटिङका लागी फिलिपिन्स पुगेकी हुन् । फिल्मका लागी आफ्नो गोप्य अंगको तल खोपिएको ट्याटुको तस्बिर सार्वजनिक भएपछि यतिबेला उनि तनावग्रस्त बनेकी ...

Read More »

फागुन १ गतेदेखि चलचित्र घरमा बक्स अफिस म्यानेजमेन्ट सिस्टम लागू

सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आउँदो फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली लागू गरीने भएको छ । चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र हलमा प्रणाली लागू हुने भएको हो । ...

Read More »

सलमान र कबीर खानको सम्बन्धमा तिक्तता

चर्चित फिल्म बजरंगी भाइजानका निर्देशक कबीर खान र बलिउड सुपरस्टार सलमान खानको सम्बन्धमा तिक्तता आएको समाचार बाहिरिएको छ । कबीरको फिल्म ट्युवलाइटमा काम गरेका सलमानको सम्बन्ध विग्रिएको हो । कबीर खान बलिउडका सफल फिल्म निर्देशकमा चिनिन्छन् । उनले सलमानसँग मिलेर बजरंगी भाईजान एक था टाइगरु, ट्यूबलाइटु फिल्म बनाए । फिल्मी ...

Read More »

फिल्म निर्देशन गर्न शैक्षिक प्रमाणपत्र चाहिने शर्त खारेजी गर्न दबाब

चलचित्र विकास बोर्डले दुइवर्षअघि बाट लागु गरेको नियम खारेजीको माग चलचित्र निर्माता संघले गरेको छ । चलचित्र निर्माताहरुको छाता संगठन चलचित्र निर्माता संघले उक्त नियम व्यवहारिक रुपमा उपयुक्त नभएकोले खारेजीको माग गरेको हो । बुधवार बोर्डकी अध्यक्ष निकिता पौडेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो । चलचित्र विकास बोर्डले करिब ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com