फ्राइडे रिलिजः ‘कान्छी’ अल नेपाल रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कान्छी’ शुक्रबार (आज) बाट प्रदर्शनमा आएको छ । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई र स्वेता खड्का मुख्य भूमिकामा छन् ।

राई र खड्का सँगै चलचित्रमा कामेश्वर चौरासिया, अशान्त शर्मा, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

चलचित्र ‘कान्छी’ लाई अभिनेत्री स्वेता खड्काले नै निर्माण गरेकी हुन् । श्रीमान श्रीकृष्ण श्रेष्ठको मृत्युपछि स्वेता पहिलो पटक चलचित्रमा फर्किएकी हुन् ।

THIS IS ADD AREA

प्रतिकृया दिनुहोस

इमेल गोप्य राखिनेछ Required fields are marked *

*

x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com