मनोरन्जन

फिल्म समीक्षा : ‘परी’ अनुष्का शर्माको डरलाग्दो अभिनय

सिनेमा – परी सिनेमा प्रकार – हरर मुभी अभिनय – अनुष्का शर्मा, परमव्रत चटर्जी निर्देशक – प्रोसित राय अवधी – २ घण्टा १४ मिनेट प्रस्तावना हिन्दी सिनेमामा हरर फिल्महरुको एउटा आफ्नै फरक शैली छ । जसका कारण उसको फरक पहिचान पनि छ । हरर फिल्ममा पुराना झ्याल–ढोकाबाट आउने डर लाग्दो ...

Read More »

सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित !

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको धम्कीपछि सलमान खानले नेपाल आउने कार्यक्रम स्थगित गरेका हुन् । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री सानोक्षी सिन्हा लगायत पनि उपस्थित हुने भनिएको थियो । ...

Read More »

ह्याप्पी वर्थ डे प्रियंका !

पछिल्लो समय नेपाली चलचित्रमा जमेकी नायिका हुन् प्रियंका कार्की । उनै प्रियंका आजबाट ३१ वर्षमा प्रवेश गरेकी छिन् । उनको जन्म २०४४ साल फागुन १५ गते काठमाडौमा भएको हो । पछिल्लो समयकी सबैभन्दा व्यस्त र सफल नायिका मानिने प्रियंका यतिबेला भने आयूष्मान देशराज जोशीको प्रेममा रमाइरहेकी छिन् । चलचित्र ‘मेरो ...

Read More »

१३ करोड रुपैयाँको कार्यक्रममा सलमानको एक घण्टा प्रस्तुति

यहि फागुन २६ गते बलिउड सुपरस्टार सलमान खान ११० जनाको टोलिसहित नेपाल आउँदैछन् । आयोजकका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । सलमानको ‘द दबंग टुर नेपाल’ अन्तरगत काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना हुन लागेको हो । सलमानको टिममा सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मनिष पलसहितका कलाकारहरु ...

Read More »

श्रीदेवीको पोस्टमोर्टम रिपोर्ट सार्वजनिक : बाथटबमा डुबेर भयो मृत्यु

श्रीदेवीको मृत्युको पोस्टमार्टम रिपोर्ट यूएईको भारतीय राजदूतावासलाई सुम्पिइएको छ ।  पोस्टमोर्टमको विस्तृत जानकारी दिइएको छैन । सूत्रहरूका अनुसार, श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको हो ।   प्रहरीका अनुसार, भारतीय उच्चायोगको प्रक्रिया पूरा भएपछि पार्थिव शरीर भारत लगिनेछ । शरीर उनको घर वर्सोवामा लगिनेछ । पूरा घरलाई सेतो फूलले सजाइएको छ । श्रीदेवीको ...

Read More »

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको कोरियामा पनि अनुसन्धान

  द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको कोरिया प्रहरीले पनि अनुसन्धान थालेको छ । खड्गीले बयानका क्रममा दुई कोरियन नागरिकको नाम लिएका थिए । खड्गीले नेपालबाट कोरियासम्म युवालाई लाने काम मात्रै गरेको र त्यहाँ एक नेपालीसहित दुई कोरियन नागरिकले सबै काम गर्ने गरेको बताएका थिए । ...

Read More »

नायक आशिरमान र नायिका शिल्पाको ‘ब्रेकअप’

हेमराज बिसीको निर्देशनमा बन्ने फिल्म ‘ब्रेकअप’को यही फागुन २५ गतेदेखि छायाँकन सुरु हुने भएको छ । रोहित अधिकारी फिल्मस् र हेप्पी प्लानेट फिल्मस्को संयुक्त ब्यानरमा बन्ने फिल्म ब्रेकअप का सम्पूर्ण कलाकारहरु तय भएका छन् । ‘ब्रेकअप’मा नायक आशिरमान देशराज जोशी, नायिका शिल्पा मास्के सँगै अभिनेता सरोज खनाल, नायक रेमनदास श्रेष्ठ, ...

Read More »

चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधन

हृदयाघातका कारण बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । उनको गएराति दुबईमा निधन भएको हो । १३ अगस्ट १९६३ मा श्रीदेवीको जन्म तमिलनाडुमा भएको थियो । चार वर्षको उमेरबाट नै आफ्नो करियर सुरु गरेकी उनको पहिलो फिल्म ‘कन्धन करुणई’ थियो । उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा ...

Read More »

आजबाट ‘पञ्चे बाजा’ र ‘साढे ७’ दर्शकले कसलाई रुचाउलान ?

आजबाट नेपालि चलचित्र ‘पञ्चे बाजा’ र ‘साढे ७’ प्रदर्शनमा आएका छन् । घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘पञ्चे बाजा’ मा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, जस्मिन श्रेष्ठ, श्रीजना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोलालगायतले अभिनय गरेका छन् । त्यस्तै चलचित्रलाई हरि घले लामाले छायांकन गरेका हुन् भने चलचित्रका निर्माता राजेश शाही ...

Read More »

भद्रगोलकी रक्षा आमा बनिन्

गायक तथा संगीतकार तुला पर्वत पछिल्लो समय निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् । तुलाले निर्देशन गरेको नयाँ गीत ‘जुन लुक्यो आकाशमा’ सार्वजनिक भए लगत्तै यसले राम्रो चर्चा परिचर्चा पाइरहेको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतमा चर्चित हाँस्य शृखला भद्रगोलकी रक्षा श्रेष्ठको दमदार अभिनय रहेको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com