मनोरन्जन

प्रियंकाको स्टारडमको परिक्षा; कति रुचाईएला ‘बटरफ्लाई’

ओम प्रतिक गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘बटरफ्लाई’ आजबाट रिलिज भएको छ । औसत प्रचारका साथ रिलिज भएको चलचित्रले मायाको रंग बताउने भन्दै चर्चा गरिएको थियो । यो चलचित्रमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्र ‘के म तिम्रो होइन र’पछि आर्यनको रिलिज भएको यो ...

Read More »

इन्दिरा गान्धीको भूमिका निभाउँदै विद्या बालन

काठमाडौं । ‘तुम्हारी सुलु’ नामक फिल्ममा ‘कमेडी रोल’ निभाएकी बलिउड अभिनेत्री विद्या बालन अव ‘सीरियस’ भूमिकामा देखिने भएकी छन् । उनी भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा आधारित ‘बायोपिक’ मा अभिनय गर्ने भएकी छन् । उक्त फिल्मलाई राय कपूर ब्यानरमा सिद्धार्थ राय कपूरले निर्माण गर्न लागेका छन् । फिल्मको कथा ...

Read More »

सलमान खानलाई ज्यान मार्ने धम्की

काठमाडौं । ‘रेस–३’ नामक नयाँ फिल्मको छायांकनमा व्यस्त बलिउड अभिनेता सलमान खानलाई एक समुहले ज्यान मार्ने धम्की दिएको छ । उक्त समुहको धम्की पछि नयाँ फिल्मको छायांकन रोकिएको छ । मुम्बईको गोरेगाउँस्थित फिल्म सिटी स्टूडियोमा जैकलीन फर्नाण्डिजका साथ ‘रेस–३’ को पहिलो गीतको छायांकन चलिरहँदा अचानक स्टूडियोमा प्रवेश गरेको अज्ञात समुहले ...

Read More »

रियल जोडी रिलमा पनि देखिदैः संजोग कोइराला र बर्षा राउत

नेपाली चलचित्रका चर्चित नायक शिव श्रेष्ठ अब एक चलचित्रको प्रस्तुतकर्ताको रुपमा अगाडि आउने भएका छन् । शिव श्रेष्ठको प्रस्तुतीमा चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बन्ने पक्का भएको छ । अहिले यो चलचित्रको धमाधम प्रि प्रोडक्शनको काम भैरहेको छ । यो चलचित्रमा नायक शिव श्रेष्ठको विशेष एक्सन देख्न पाइनेछ । चलचित्रमा ...

Read More »

नम्रता र अनुपको ‘जाइरा’ आउने

नायक अनुप विक्रम शाही चलचित्रमा नायक भन्दा पनि खलनायकको रुपमा जमिरहेका छन् । धेरैले उनलाई ‘ह्यान्डसम भिलेन’ पनि भन्छन्। अनुपले चलचित्रको पर्दामा धेरै नायिकासँग रोमान्स गरिसकेका छन् । अब, उनी पहिलो पटक नायिका नम्रता श्रेष्ठसँग काम गर्ने तयारीमा छन् । चलचित्र ‘पर्व’मा काम गरिसकेपछि नायिका नम्रता श्रेष्ठलाई दर्शकले पर्दामा देख्न ...

Read More »

हिट माग्ने बुढाको पारिश्रमिक अब १० लाख

पुष २६, काठमाडौँ । नेपाली चलचित्रका चल्तीका केहि नायकलाई नहेर्ने हो भने अधिकांश कलाकारका लागि १० लाख पारिश्रमिक अझै पनि सपना नै बन्ने गरेको छ । तर, पछिल्लो समय दर्शकलाई हलमा तान्न माहिर मानिएका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले एक नयाँ चलचित्रका लागि १० लाख पारिश्रमिक लिएका छन् । नायिका ...

Read More »

हिन्दी फिल्मकै दबदबा ; मिलनको ‘ह्याप्पी डेज’ अनिश्चित

चलचित्र ह्याप्पी डेजको प्रदर्शन मिति अनिश्चित बनेको छ । यतिबेला निर्देशक मिलन चाम्सलाई ठूला हिन्दी चलचित्रले तनाव दिएका छन् । यसअगाडि चलचित्र ‘२.०’का कारण उनले निर्देशन गरेको चलचित्र ‘लिलिबिली’को प्रदर्शन मिति सार्नुपरेको थियो । अब, अर्को चलचित्रलाई पनि हिन्दी चलचित्रले नै असर गर्ने भएपछि उनले प्रदर्शन मिति पोष्टपोन्ड गरेका छन् ...

Read More »

पञ्चायत प्रिमियम शो अमेरिकामा

अमेरिका । नायक सरोज खनाल अभिनित नेपाली कथानक चलचित्र ‘पञ्चायत’ को अमेरिकामा प्रदर्शन गरिएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर) गरिएको हो । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र लिएर कलाकार सरोज खनाल दुई वर्षपछि अमेरिका आएका हुन् । चलचित्र हेर्न शून्य तापक्रमको समेत पर्वाह ...

Read More »

अन्तत; जनवरी २५ मा ‘पद्यमावत’ रिलिज हुने

अन्तत, लामो समयको लफडापछि निर्देशक तथा निर्माता संजयलिला भन्सालीको बहुप्रतिक्षित चलचित्र ‘पद्यमावत’ जनवरी २५ बाट रिलिज हुने भएको छ । गतबर्षको डिसेम्बर १ तारिखमा प्रदर्शन मिति तोकिएतापनि विरोधका कारण यो चलचित्र रिलिज हुने सकेको थिएन । चलचित्रलाई भारतको सेन्सर बोर्डले हेरेपछि रिलिजको डेट तोकिएको हो । चलचित्रको नाम सुरुवातमा ‘पद्यमावती’ ...

Read More »

नेपथ्यले तीन सहरमा प्रस्तुती दिने

काठमाडौं : स्थापनाको रजत महोत्सव मनाउँदै गरेको नेपथ्यले यसै अवसरमा मुलुकका तीन सहरमा सांगीतिक यात्रा गर्ने भएको छ। केहि समयअघि मात्र काठमाडौं, पोखरा र बुटवलका दर्शकहरुसामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो। पुस २८ गते झापाको दमकबाट सुरु ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com