प्रेमको प्रतिकको रुपमा मानिने ‘रानीमहल’को नाममा अब चलचित्र बन्ने भएको छ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर तयार पारिने काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । होटल अन्नपूर्णमा आयोजना भएको पत्रकार सम्मेलनमा डेढ करोड लगानीमा बन्ने चलचित्रको घोषणा गरियो । चलचित्रको छायांकन ४५ दिनमा सक्ने योजना निर्माणपक्षको छ । ...
Read More »मनोरन्जन
बक्स अफिस श्रावण १ बाट लागू हुने
बक्स अफिस लगाउनुपर्छ र लगाएर फाइदा हुँदैन भन्ने बिषयमा लामो समयदेखि भईरहेको बहस अन्ततः टुंगिएको छ । लामो समयको बहसपछि वि.सं २०७५ साल श्रावण १ गतेबाट नेपाली चलचित्रमा बक्स अफिस लागू हुने भएको छ । निर्माताहरुले बक्स अफिस लगाउन लामो समयदेखि माग गर्दै आएका थिए । चलचित्र विकास बोर्डका यस ...
Read More »भन्सालि निर्देशित पद्मावत कडा सुरक्षाबीच रिलिज
निर्देशक संजयलिला भंसालीद्वारा निर्देशित फिल्म ‘पद्मावत’ बिहीबारबाट भारतका झण्डै ७ हजार स्क्रिनमा प्रर्दशन सुरु भएको छ । राजपूत समुदायको विरोधका कारण सिर्जित तनावले गर्दा कडा सुरक्षाबीच बिहानी शोहरुमा फिल्म प्रर्दशन गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सिनेमाघर सञ्चालकहरुले सुरक्षाको कारण देखाउँदै मध्यप्रदेश, गुजरात, राजस्थान र गोवामा फिल्म प्रर्दशन गर्न अस्वीकार ...
Read More »अञ्जु र आशिषको नयाँ गीत भिडियो सार्वजनिक
चर्चित गायिका अञ्जु पन्त र गायक आशिष बोहोराको स्वरमा चर्को नामक म्युजक भिडियो सार्वजनिक भएको छ । गायक बोहोराकै निर्देशनमा तयार भएको उक्त म्युजक भिडियोमा भीमफेदी गाइज र एलिसा राइलाई देख्न सकिन्छ । उक्त गीतको शब्द संयोजन तथा संगीत रवि मल्लको रहेको छ । भिडियोलाई कुलेखानीको सुन्दर पृष्ठभूमिमा खिचिएको छ। ...
Read More »चलचित्र कान्छीको ट्रेलर सार्वजनिक
ब्लकबस्टर फिल्म ‘कोहिनुर’को सफलतापछि सोही ब्यानरबाट ‘कान्छी’ निर्माण भएको छ । यसको ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । श्वेताले फिल्म निर्माण गरेकी हुन् । चलचित्रको निर्देशन आकाश अधिकारीले गरेका हुन् ...
Read More »‘रामकहानी’ मा पूजा र आकाशको रोमान्स
हास्य कलाकार केदार घिमिरेले १० लाख र जितु नेपालले ७ लाख पारिश्रमिक लिएपछि एकाएक चर्चामा आएको नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रामकहानी’ राखिएको छ । कमेडी र लभस्टोरी कथाको मिश्रणको रुपमा बन्न लागेको चलचित्रको नामसँगै नायक पनि फाइनल भएका छन् । पूजासँग यस ...
Read More »साम्राज्ञीले फिल्म नगर्दा स्वस्तिमालाई फाइदा
नेपाली फिल्म उद्योगमा अहिले त्यस्ता पनि नायिका छन् जो एक वा दुईवटा चलचित्रमा काम गरेर गुमनाम भएका छन् अर्थात फिल्म नपाएर घरमै बसेका छन् । यहि सिने नगरी यस्ता पनि नायिका छन् जस्ले छोटो समयमै राम्रो क्रेज बनाएका मात्रै छैनन् कि आफ्नो छुट्टै ब्राण्ड नै बनाएका छन् । यस्तै अभिनेत्रिमा ...
Read More »चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत सार्वजनिक प्रदर्शन मिति तय नगरिए पनि चलचित्रको पहिलो गीत भने सार्वजनिक
नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति तय नगरिए पनि चलचित्रको पहिलो गीत भने सार्वजनिक गरिएको छ । ‘सी ओ डब्लु काउ’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार आरम्भ गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनराजकै शब्द तथा संगीत रहेको यो गीतको ...
Read More »हुर्रे’को ‘पशुपति’ बोलको गीतमा नीताको आइटम डान्स पहिलो पटक नायिका निता ढुंगाना आईटम गीतमा
नायिका नीता ढुंगाना पहिलो पटक आइटम गीतमा फिचर भएकी छिन् । फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हुर्रे’मा समावेश ‘पशुपति’ बोलको गीतमा नीताले आइटम नृत्य गरेकी छिन् । नीतालाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । यम ...
Read More »‘माग्ने र तक्मे’पछि पूजा र सुदर्शनको फिल्ममा जितु नेपाल फाइनल
लगातार लभ स्टोरी चलचित्र निर्देशनमा चर्चित बनेका निर्देशक सुदर्शन थापाले अब संभवत कमेडि जनराको चलचित्र निर्माण गर्ने भएका छन् । नाम तय नभैसकेको सुदर्शनको चलचित्रका लागि पछिल्ला चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले १० लाख पारिश्रमिक लिएपछि हंगामा नै भएको थियो । चलचित्रमा केदारपछि विल्सन विक्रम राई ‘तक्मे बुढा’ ...
Read More »
English
MTV NEPAL MTVNEPAL