युवाअवस्था नै सबैथोक होइन र यसलाई साबित गर्छिन् ६९ वर्षीया मोडल मेये मस्कले । तर एलिना इसाशेंकाको रिपोर्टले प्रश्न गर्छ : उनको सफलता एक ट्रेन्डभन्दा बढी हो ? फेशन उद्योगको वेबसाइट फेशन स्पटका अनुसार, न्युयोर्क, पेरिस, मिलान र लन्डनमा हालै भएका स्प्रिङ २०१८ फेशन शोमा ५० र ६० वर्षका मोडलहरू धेरै ...
Read More »मनोरन्जन
सुदेश र संगीताले सुनाए कविता र गजल छायाँछवि काव्य श्रृङ्खलामा
‘छायाँछवि काव्य श्रृङ्खलाको चौथो सिलसिला’ काठमाण्डौमा सम्पन्न भएको छ । साहित्यकार राधेश्याक लेकाली र निर्देशक तथा कलाकार निर्मल शर्मा विशेष अतिथीको रुपमा उपस्थित कार्यक्रम बागबजारस्थित सिटिम्याक्स हलमा आयोजना भएको थियो । कार्यक्रम मुक्तककार रश्मी रोदनको मुक्तक वाचनबाट सुरु भएको थियो । साहित्य, संगीत र चलचित्रको त्रिवेणीलाई एकिकृत गराउने प्रयास स्वरुप ...
Read More »‘चरी चट्ट’ लाई १ करोड बढि भ्यूज
नायिका तथा निर्मात्रि श्वेता खड्काको पछिल्लो चलचित्र ‘कान्छी’ फागूण ४ गतेबाट रिलिज हुँदैछ । सोहि चलचित्रमा समावेश ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतलाई यो समाचार तयार पार्दासम्म १ करोड ७८हजार ७५४ पटक हेरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीतमा राजनराजकै शब्द तथा संगीत छ । ...
Read More »छवि र शिल्पाको विवाह ‘मंगलम्’को रिलिजपछि
चलचित्र ‘मंगलम्’को प्रदर्शनपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवहा हुने भएको छ । सोमबार नेपालगञ्जमा पत्रकारहरुसँग निर्माता ओझाले मंगलम्को प्रदर्शनपछि विवाह हुने जानकारी गराए । यही माघ २५ गते प्रदर्शनमा आउन लागेको चलचित्र मंगलम्को प्रचार–प्रसारका युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा ओझाले शिल्पाको परिवारसँग कुराकानी भइसकेको बताए । उनले ...
Read More »सिनेमापद्मावतले चार दिनमा १०० करोड भन्दा धेरै कमायो
बहुचर्चित निर्माता निर्देशक सञ्जय लीला भन्सालीको विवादमा घेरिएको फिल्म पद्मावतले राम्रो कमाई गरिरहेको छ । विरोध प्रदर्शनका कारण चार राज्यमा यो फिल्म प्रदर्शन भएको छैन जहाँ जहाँ फिल्म रिलिज भएको छ त्यहाँ पनि विरोध प्रदर्शन भएको थियो । बुधबार सिमित प्रदर्शन हुँदा ०५ करोड बिहीवार १९ करोड शुक्रबार ३२ करोड ...
Read More »भारतमा भन्दा चीनमा धेरै कमायो आमिर खानको फिल्मले
दंगल र पीकेपछि आमिर खानको फिल्म सेक्रेट सुपरस्टारले चीनमा कमाइको नयाँ रेकर्ड बनाएको छ । फिल्मको कमाइका बारेमा जानकारी दिँदै सामाजिक सञ्जालहरुमा दुई हप्तामा आमिरको कमाइ ४१८ करोड कमाइ गरेको छ । चाडै फिल्मले ५०० करोडको कमाइ गर्ने अनुमान गरिएको छ । यति मात्र होइन चीनको वक्स अफिसमा सवैभन्दा बढी ...
Read More »रमेश र जुनुको रोमान्स; शिव परियारको आवाजमा
एल्वम ‘गजल भित्रको विमल’मा समावेश गरिएको गायक शिव परियारको आवाजमा रहेको गीत ‘चारैतिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतलाई यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो शुन्दर लावतीले निर्देशन गरेका हुन् । यसमा सञ्चारकर्मी रमेश तिवारी र गायिका तथा मोडल जुनु प्रसाईंलाई फिचरिङ गरिएको छ । गीतमा ...
Read More »रजनीकान्तको ‘२.०’ सर्दा नेपाली फिल्मलाई फाइदा
दक्षिण भारतीय चलचित्र ‘२.०’ को कारणले चिन्तामा रहेको नेपाली चलचित्रको केहि समयको समस्या टरेको छ । सुपरस्टार रजनीकान्त अभिनित चलचित्र ‘२.०’ का कारण नायिका केकी अधिकारीदेखि नायक प्रदिप खड्का चलचित्रको रिलिज डेट तोकिएको थिएन भारतको चर्चित अनलाइन बलिउड हंगामा अनुसार यो चलचित्रको प्रदर्शन मिति फेरि पछि सरेको छ । अब, ...
Read More »स्कटल्याण्डमा अनमोल र अदिती
अभिनेता अनमोल केसी र अभिनेत्री अदीति बुढाथोकी स्कटल्याण्ड उडेका छन् । अनमोल र अदीति अभिनित ‘कृ’ माघ २६ देशव्यापी प्रदर्शनमा आउदैछ । शुक्रवार साँझ अनमोल र अदितीसंगै निर्माता द्वय भुवन केसी र सुबास गिरी, निर्देशक सुरेन्द्र पौडेल, छायाँकार पुरुषोत्तम प्रधानसहित फिल्म युनिट स्कटल्याण्ड्रस्थान गरेको हो । त्यसो त् भुवनसँग ‘लिभिङ ...
Read More »दीपिका र दिवाकरको प्रेम चर्चा कति सत्य ?
कलाकारहरु प्रेममा रहेको खबर सार्वजनिक हुनु र पछि ब्रेकअप भएको खबर बाहिरिनुलाई पनि नौलो मान्नु हुँदैन । पछिल्लो समय चलचित्र बजारमा एक नायिका र एक निर्देशकको चर्चा खुबै छ । चलचित्र ‘ऐश्वर्य’ मार्फत चलचित्र क्षेत्रमा भित्रिएकी नायिका दीपिका प्रसाई र यहि चलचित्रका निर्देशक दिवाकर भट्टराइको प्रेम चर्चाले चलचित्र बजार गर्मिएको ...
Read More »
English
MTV NEPAL MTVNEPAL