रजनीकान्तको ‘२.०’ सर्दा नेपाली फिल्मलाई फाइदा

दक्षिण भारतीय चलचित्र ‘२.०’ को कारणले चिन्तामा रहेको नेपाली चलचित्रको केहि समयको समस्या टरेको छ । सुपरस्टार रजनीकान्त अभिनित चलचित्र ‘२.०’ का कारण नायिका केकी अधिकारीदेखि नायक प्रदिप खड्का चलचित्रको रिलिज डेट तोकिएको थिएन
भारतको चर्चित अनलाइन बलिउड हंगामा अनुसार यो चलचित्रको प्रदर्शन मिति फेरि पछि सरेको छ । अब, यो चलचित्र १ वा २ महिना ढिलो रिलिज हुनेछ । उच्च भीएफएक्स प्रविधीका कारण चलचित्रको प्रदर्शन मिति तय गर्न नसकिएको हो ।
साउथका सुपरस्टार रजनीकान्त, नायक अक्षय कुमार र एमी गौतम अभिनित यो चलचित्र प्रतिक्षामा छ ।

अब नायक प्रदिप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ चैत्र ३० मा रिलिज हुन्छ या वैशाख १४ मा प्रतिक्षा गरौ । साथै, नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को रिलिज डेट वैशाख १४ नै रहन्छ या चैत्र ३० । अहिलेसम्म चैत्र ३० गते चलचित्र ‘नेप्टे’ले मात्र प्रदर्शन मिति तय गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com