मनोरन्जन

सलमान खान फागुन अन्तिम हप्ता काठमाडौं आउँदै

५ माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खान फागुन अन्तिम साता काठमाडौं आउने भएका छन् । काठमाडौंको टुँडिखेलमा फागुन २६ गते आयोजना हुने दबाङ द टुर कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् । उक्त मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका लागि सलमान खानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजी शाह, कृति ...

Read More »

सौगात र विपिनको ‘लाल पुर्जा’ भर्सेस निखिलको ‘पिंजडा ब्याक अगेन’

  काठमाडौं, माघ ५ – शुक्रबारबाट देशैभरी चलचित्र ‘लाल पुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनमा आएका छन् । फरकफरक विषयवस्तुमा निर्मित यी दुई चलचित्रबीच निकै टक्कर हुने देखिएको छ । ‘लाल पुर्जा’ मा चर्चित कलाकार हरिहर शर्मा, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरसियालगायतका कलाकारहरुको अभिनय रहेको छ । विक्रम सिंह ...

Read More »

कति टिक्ला निखिलको ‘पिजडा ब्याक अगेन’

नायक निखिल उप्रेतीको एक्सनले भरिएको नयाँ चलचित्र ‘पिजडा ब्याक अगेन’ आजबाट काठमाण्डौ बाहिर रिलिज भएको छ । भोलीबाट भने यो चलचित्र काठमाण्डौमा लाग्नेछ । हिमाल केसीले निर्देशन गरेको चलचित्रको वुधबार काठमाण्डौमा प्रिमियर गरिएको छ । चलचित्रको प्रिमियरमा नायक उप्रेती, नायिका सारा उपस्थित थिए । यस्तै, श्रीमान्को चलचित्र हेर्न नायिका संचिता ...

Read More »

प्रदिप र जसिताको रोमान्स कति रुचाइयो ?

राजधानीमा सोमबार दिउँसो एक कार्यक्रममा सार्वजनिक भएको चलचित्र ‘लिलिबिली’को गीतलाई युटुबमा रुचाइएको छ । मिलन चाम्स निर्देशित चलचित्रको ‘इज इट लभ’ बोलको गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् । सार्वजनिक भएको २ दिनमा करिब ७ लाख पटक हेरिएको यो गीत नेपालमा युटुब ट्रेन्डिङको पहिलो स्थानमा समेत बस्न सफल भएको ...

Read More »

प्रदिप र जसिताको ‘इज इट लभ’ सार्वजनिक

अहिलेका चर्चित नायक प्रदिप खड्का अभिनित चलचित्र ‘लिलिबिली’को पहिलो रोमान्टिक गीत रिलिज गरिएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलन गरी चलचित्रमा समावेश ‘इज इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्रको प्रदर्शन ...

Read More »

अनमोलको नृत्य चर्चा; ‘यति यति पानी गंगा रानी’

पछिल्लो समय चलचित्र ‘कृ’मा समावेश गरिएको ‘यति यति पानी गंगा रानी’ बोलको गीतले सर्वाधिक चर्चा पाइरहेको छ । यो गीतको मात्र होइन, नायक अनमोल केसीको नृत्यको पनि खुबै चर्चा भैरहेको छ । यसअगाडिका चलचित्रमा आफ्नो नृत्य देखाउन नसकेका अनमोलले यसपटक भने नृत्यबाट नै बढि चर्चा बटुल्दै छन् । अनमोलकै स्टारडमका कारण ...

Read More »

‘शत्रु गते’ को ओभरसिज राइट १ करोड ११ लाख

पछिल्लो समय हास्य कलाकार समुहले नेपाली चलचित्रलाई “हाईप” दिने खालका चलचित्र निर्माण गर्दै आएका छन् । चलचित्रको निर्माण राम्रोमात्र होईन् छुट्टै ब्रान्ड बनेका छन् । यसले नेपाली सिने उद्योगलाई नै अझ बढाएको छ । चलचित्रको निर्माण राम्रोसँग गर्ने हो र एउटा ब्रान्ड बनाउन सक्ने हो भने निर्माता घाटामा जाँदैनन् भन्ने ...

Read More »

रिलिज अगावै ‘पद्मावत’लाई करोडौंको घाटाः संजय लिला भन्साली डिप्रेसनमा

भारतका थुप्रै राज्यहरुमा प्रतिवन्ध लगाउनुपर्ने मागका कारण रिलिज अगावै फिल्म फिल्म ‘पद्मावत’ लाई करोडौं घाटा हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगामी २६ जनवरीमा फिल्म रिलिज गर्ने भनिएको छ । त्यसभन्दा अगाडि केही राज्यहरुमा फिल्मको प्रदर्शनमा रोक लगाइएको समाचारहरु आइरहेका छन् मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पहिले गरिएको घोषणा ...

Read More »

केकी र नाजिर : फेरि ‘हातमा लाग्यो शून्य’

हरेक कलाकारलाई आफू अभिनीत फिल्म चल्नै पर्ने दबाब हुन्छ । आगामी करिअरको निर्धारण आफू अभिनीत प्रत्येक फिल्मले गर्ने हुँदा कलाकारका लागि त्यसले अवसर र चुनौती दुवै लिएर आएका हुन्छन् । फिल्म हिट भए त्यसले एउटा कलाकारको करिअर कतिसम्म माथी उठ्छ र फ्लप हुँदा कतिसम्म घाटा र पीडा हुन्छ त्यो एउटा ...

Read More »

फ्राईडे रिलिज ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ प्रदर्शनमा

काठमाडौं, फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ । यी दुवै मल्टिप्लेक्स दर्शक लक्षित फिल्म हुन् । ‘म गाउँदिन अब गीत गजल’ गीतबाट ‘बटरफ्लाई’ले राम्रो हाइप बनाएको छ भने ‘मिस्टर झोले’को ‘ओखती’ गीत पनि उतिक्कै चर्चित छ । ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com