काठमाडौं । बलिउड अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा हुँदै आएको भेदभावको विषयमा लामो समयदेखि बहस चलिरहेको छ । सोही बहसकाबीच नयाँवर्षको सुरुवातमै केही फरक र नयाँ विषय सुन्नमा आएको छ । बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनलाई नरगिसको आइकोनिक फिल्म ‘रात और दिन’ को रिमेक अफर गरिएको छ । जसका लागि ...
Read More »मनोरन्जन
टाइगर जिन्दा है 300 करोड क्लबमा प्रबेश
बलिउडका चर्चित नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ तीनसय करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको १६ औ दिनमा उक्त चलचित्रले तीनसय करोड कमाई गरेको हो । प्रदर्शनको तेश्रो दिनमै १०० करोड पार गर्न सफल उक्त चलचित्रप्रति अहिले पनि दर्शकको क्रेज बाँकी नै रहेको ...
Read More »केसरीको पोष्टर सार्वजनिक, करण जौहरले टि्वट गर्दै दिए शुभकामना
मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले आफ्नो प्रदर्शोन्मुख फिल्म ‘केसरी’को पोष्टर टि्वटरमा सार्वजनिक गरेका छन् । यो एतिहासिक विषयवस्तुमा आधारित फिल्म हो । फिल्मको पोष्टर रिलिज गर्दै अक्षयले लेखेका छन्, ‘यो पोस्टर सेयर गर्दा मलाई गर्वको अनुभुति भएको छ । यो मेरो अहिलेसम्मकै बहुप्रतिक्षित फिल्म हो । मलाई सबैको शुभकामनाको आवश्यकता ...
Read More »हलमा चलचित्र ‘राज्जा रानी’
२०७४ पुष २१ गते प्रकाशित चलचित्र ‘राज्जा रानी’को वुधबार प्रिमियरको आयोजना गरियो । प्रिमियरमा चलचित्रको खुबै तारिफ भयो । नेपाली चलचित्रको कथावस्तुले मधेसको गम्भिर बिषयलाई उठान गरेको भन्दै धेरैले तारिफ गरे । प्रिमियरमा धेरै तारिफ बटुलेको यो चलचित्र हलमा रिलिज भएको छ । विगत २ महिनादेखि नेपाली चलचित्रले राम्रो व्यापार ...
Read More »दुर्घटनामा परी कलाकार विना थापाको मृत्यु
b’3{6gfdf k/L snfsf/ ljgf yfkfsf] d[To ljgf yfkfsf] d[To” !# k’;, sf7df8f}+ . kl5Nnf] ;do clegodf Jo:t df]8n tyf cleg]lq ljgf yfkfsf] ;jf/L b’3{6gfdf kl/ lgwg ePsf] 5 . sf7df8f}+df a’waf/ ePsf] ;jf/L b’3{6gfdf @& jifL{o snfsf/ yfkfsf] d[To’ ePsf] xf] . a’waf/ aQL;k’tnLdf af @ v *($ ...
Read More »मनिल चौधरी बने गे ह्यान्डसम नेपाल उपाधिका भागीदार
मनिल चौधरी मिस्टर गे ह्यान्डसम नेपाल बनेका छन् । १५ प्रतिस्पर्धीलाई उछिन्दै मनिल २०१७ का लागि मिस्टर गे ह्यान्डसम नेपाल घोषित भएका हुन् । सर्लाहीका मनिलले उपाधिसंगै पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे । धनगढीका वीरेन्द्र चौधरी फस्ट रनरअप बने । ललितपुरका अनुज पिटर तामाङ सेकेन्ड रनरअप बने । उनीहरूले ...
Read More »सन्ध्या विना कुशलको जीवन ‘खाली खाली’
फिल्म ‘ह्याप्पी न्यू ईयर’ को ‘तिमी नै मेरो’ बोलको रोमान्टिक गीत रिलिज सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । केही दिन ...
Read More »बलिउडकर्मीको यौन धारणामा परिवर्तन
बलिउडकर्मीको निजी जीवनबारे बेलाबखत संचारमाध्यममा समाचारहरु आउँछ । त्यसमा उनीहरुले के खान्छन्, कस्तो लगाउँछन्, कस्तो ठाउँमा बस्छन् भन्ने जस्ता सबै कुराको बेलिबिस्तार लगाइएको हुन्छ । अहिले बलिउड सेलिब्रेटीको यौन जीवनबारे चर्चा गरिएका समाचारहरु आएका छन् । एक अन्र्तवार्तामा ट्वींकल खन्नाले आफु र अक्षयकुमारबीचको यौन सम्बन्धबारे कुरा गरेकी थिइन् । उनले ...
Read More »नायिका रेखा थापा बालविवाह रोक्ने अभियानमा
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »रजनीको ‘पटुकी’ ट्रेलर सार्वजनिक
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »
English
MTV NEPAL MTVNEPAL