मनोरन्जन

चुनावी समाचारले पट्यार लागेको छ ? हेर्नुहोस गरिमामा हट अवतार

युरोपका नेपाली व्यापारीसँग विवाह गरेकी नायिका गरिमा पन्त पछिल्लो समय निकै परिवर्तन हुदै गएकी छन् । नेपाली सिनेमाको क्षेत्रमा छुट्टै मौलिक पहिचान छोडेकी गरिमा पछिल्लो समयमा फरकफरक भेषभूषामा देखिएकी छन् । अहिले आम दर्शकको समेत जिज्ञासा छ कि गरिमा कस्ती भइन् भन्ने । तसर्थ दर्शकको जिज्ञासालाई साम्य पार्न उनको इन्टाग्राममा ...

Read More »

रीमा र रोबर्टको डिभोर्स, रोबर्टले गरे बर्षासँग इन्गेजमेन्ट

२३ मंसिर । २ बर्ष अगाडि नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी थिइन् । यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो । हायात होटलमै आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यी दुइले भव्य भोज समेत दिएका थिए । बिहेपछि रीमा कहिलेकाही बेलायत पनि पुग्थिन् । ...

Read More »

नेपाली म्युजिक भिडियो अवार्ड-२०१७ युएईको अबुधाबीमा सम्पन्न

२२ मंसिर ।.दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१७ युएईको अबुधाबीमा सम्पन्न भइसकेको छ । संगीक्षा फिल्म इन्टरटेनमेन्ट र नमस्ते ट्राभलको संम्युक्त आयोजनामा निकै तामझामका साथ अवार्ड सम्पन्न भए पनि यसका बिबिध पक्षबारेका चर्चापरिचर्चा भने अझै सेलाएको छैन् ।यसपालिको अवार्ड कार्यक्रम अघिल्लो वर्षको भन्दा अलि फरक रहृयो । युएईमै रोजगारीका साथ ...

Read More »

, सुशील र रुविनाको ‘लभ डायरिज’ घोषणा

२० मंसिर । चलचित्र लभडायरिज निर्माण हुने भएको छ । सौरभ चौधरीको मुख्य निर्देशनमा निर्माण हुने उक्त चलचित्रमा नायकको भूमिकामा सुशिल श्रेष्ठ रहनेछन् । साथमा, चलचित्रमा रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ । निर्माण टिमले सुशिलको नयाँ लुक्स पनि सार्वजनिक गरेको छ । चलचित्रमा साहिल खान एसोसियट ...

Read More »

झुलाघाटमा सुटिङ गर्न भारतीय कलाकारको टोली पिथौरागढमा

२० मंसिर ।  बलीउड चलचित्र ‘संदिप और पिंकी फरार’ बैतडीको झुलाघाटमा छायाङकन गर्न छायांकन टोली पिथौरागढ आइपुगेको छ । नेपाल भारत सीमा पुल झुलाघाटमा उहाँ डिसेम्बर १० तारिखका दिन सुटिङ गर्नुपर्ने भएकाले अहिले पिथौरागढमा सुटिङ भइरहेको भारतका पत्रकार राजेस पंगेरियाले बताउनुभयो ।  टोली झुलाघाटमा आएकाले नेपालको सिन पनि देखाउनुपर्ने भइरहेकाले यो ...

Read More »

३० करोडमा कुमारीत्व भंग गर्ने युवती

अमेरिकामा एक युवतीले आफ्नो कुमारित्व भंग गर्न राखेको लिलामी एक व्यापारीले अत्यधिक रकम तिर्दै सकारेका छन् । १९ वर्षीया गिसेलीले जर्मनीको सिन्ड्रेला एक्सकोर्ट वेबसाइटमार्फत गरेको कुमारित्व लिलामीमा आबुधावीका एक व्यापारीले ३० करोड १६ लाख रुपैयाँ तिर्न मन्जुर भएका थिए ।उक्त कुमारित्वको लिलामीमा एक हलिउड कलाकारसमेत सहभागी थिए, जसमा उनी २९ ...

Read More »

साथीको विहेमा गोवा पुगेका कपिल शर्मा एक्कासी कहाँ भए बेपत्ता ?

१९ मंसिर । भारतीय कमेडियन कपिल शर्मा बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यहरुमा अहिले उनि बेपत्ता भएको खवरले सनसनी मच्चाइरहेको छ । कमेडियन साथी भारती सिंहको बिहेमा सहभागी हुन गोवा पुगेका कपिल बिहे कार्यक्रममा भने देखिएका थिएनन् । पछिल्लो समय यो घटनामा आश्चर्यजनक खुलासा भएको छ । भारतीको बिहेको ‘इभेन्ट ...

Read More »

बलिउड अभिनेता शशी कपुरको निधन

१९ मंसिर । भारतिय अभिनेता शशी कपुरको निधन भएको छ। अभिनेता कपुरको ७९ वर्षको उमेरमा मृत्यु भएको हो। केहि समयदेखि विरामी परेका कपुरले १ सय ५० भन्दा बढी बलिउड फिल्ममा अभिनय गरिसकेका छन्। उनले अभिनय भरेका फिल्महरुमा कन्यादान, जब जब फूल खिले, चोर मचाए शोर आदी निकै चर्चित छन्।

Read More »

आत्महत्या गरेका नेपालका केही चर्चित सेलिब्रेटीहरु जान्नुहोस्

१८ मंसिर । जब मानिस आफुले आफुुलाई सम्हाल्न सक्दैन अन्त्यमा आत्महत्याको बाटो रोज्दछ । हामीलाई लाग्छ आत्महत्या जीवनबाट अभाव र असफलता हुँदा बढी आत्महत्यका घटनाहरु हुन्छन् । तर हामीले बाहिरबाट हेर्दा जतिसुकै सुखी र खुसी देखिने मानिस पनि भित्री मन सुखी छ या छैन थाहा पाउन गाह्रो पर्दछ । ठूला ...

Read More »

केही विश्वचर्चित व्याक्तिका अनौठा बानीहरु थाहा पाउनुहोस्

हरेक मानिससँग आआफ्नै बानी तथा स्वभावहरु हुन्छन् । त्यसकारण प्रत्येक मानिसमा फरकपना पाइन्छ । मानिसका स्वभाव तथा बानीहरु केही मिल्दाजुल्दा भएपनि सबै बानी एउटै भएका मानिस पाउन मुस्किल नै पर्दछ । कसैका बानी कसैलाई अनौठो लाग्न सक्छ । विश्वमा धेरै किसिमका मानिस छन्, कोही मानिस चर्चित छन् भने कोही मानिस ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com