अमेरिकामा एक युवतीले आफ्नो कुमारित्व भंग गर्न राखेको लिलामी एक व्यापारीले अत्यधिक रकम तिर्दै सकारेका छन् । १९ वर्षीया गिसेलीले जर्मनीको सिन्ड्रेला एक्सकोर्ट वेबसाइटमार्फत गरेको कुमारित्व लिलामीमा आबुधावीका एक व्यापारीले ३० करोड १६ लाख रुपैयाँ तिर्न मन्जुर भएका थिए ।उक्त कुमारित्वको लिलामीमा एक हलिउड कलाकारसमेत सहभागी थिए, जसमा उनी २९ करोड १२ लाख रुपैयाँ तिर्न तयार थिए ।
पार्टटाइम मोडलिङ गर्ने गिसेलले लिलामीबाट आएको रकम कलेजको फी तिर्न, नयाँ घर किन्न तथा विदेशको यात्रा गर्न खर्च गर्ने बताइन् । गिसेलले आफ्नो कुमारित्व लिलामीमा राख्नुको कारण महिलाले आफ्नो शरीरको निर्णय आफैं गर्न पाउनुपर्छ भन्ने कुरा देखाउन भएको बताएकी छिन्। आफ्नो कुमारित्व भंग गर्न त्यत्रो रकम तिर्न मन्जुर भएकोमा उनी औधी खुसी छिन् भने उनले आफ्नो सपना साकार भएको समेत बताएकी छिन् ।

English
MTV NEPAL MTVNEPAL


