युरोपका नेपाली व्यापारीसँग विवाह गरेकी नायिका गरिमा पन्त पछिल्लो समय निकै परिवर्तन हुदै गएकी छन् ।
नेपाली सिनेमाको क्षेत्रमा छुट्टै मौलिक पहिचान छोडेकी गरिमा पछिल्लो समयमा फरकफरक भेषभूषामा देखिएकी छन् । अहिले आम दर्शकको समेत जिज्ञासा छ कि गरिमा कस्ती भइन् भन्ने ।
तसर्थ दर्शकको जिज्ञासालाई साम्य पार्न उनको इन्टाग्राममा देखिएको अवतारलाई यहाँ प्रस्तुत गरिएको छ ।







English
MTV NEPAL MTVNEPAL


