दंगल र पीकेपछि आमिर खानको फिल्म सेक्रेट सुपरस्टारले चीनमा कमाइको नयाँ रेकर्ड बनाएको छ । फिल्मको कमाइका बारेमा जानकारी दिँदै सामाजिक सञ्जालहरुमा दुई हप्तामा आमिरको कमाइ ४१८ करोड कमाइ गरेको छ । चाडै फिल्मले ५०० करोडको कमाइ गर्ने अनुमान गरिएको छ । यति मात्र होइन चीनको वक्स अफिसमा सवैभन्दा बढी कमाई गर्ने यस हप्ताको लिस्टमा यसले हलिउड फिल्म मेज रनर द डेथ क्योरलाई पनि पछाडि पारेको छ । यो फिल्मले आमिरकै फिल्म दंगलको रेकर्डलाई तोडेको छ ।

English
MTV NEPAL MTVNEPAL


