हालै रिलिज इन्टु मिन्टु चलचित्रमा बडा मनपराएका नव नायक धिरज आज भोलि चर्चामा छन् । उनका पहिलो चलचित्र नै सफल भएकाले उनको काम सबैले मन पराएका छन् ।चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट उदाएका नायक धिरज मगरलाई ६ दिनमा ६ चलचित्रबाट अफर आएको छ । चलचित्रकी निर्देशक रेनशा वान्तवा राइले आफूलाई धिरजको समय ...
Read More »मनोरन्जन
इन्टु मिन्टु मल्टिप्लेक्समा दर्शकको भिड
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङ गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको चलचित्रले शनिबार देशभर बम्पर कारोवार गरेको छ । शुक्रबार र शनिबारको व्यापारले यो चलचित्र इनिसियल रुपमा सफल भएको मान्न सकिन्छ । आइतबारदेखिको व्यापारले चलचित्रको लगानी नेपालबाट उठ्छ या उठ्दैन भन्ने थाहा हुनेछ ।रेनशा ...
Read More »नेपाली चलचित्र क्षेत्रमा फेरि अर्की महिला निर्देशक ; कुञ्जना घिमिरे
हाँस्य कलाकारहरुकै टिमका अर्का सदस्य सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि चलचित्र निर्माणमा लागेका छन् । चाडै नै चलचित्रको नाम र कलाकार घोषणा गरिनेछ ।तर, सितारामले बनाउन लागेको चलचित्रको निर्देशन भने उनकै पत्नी कुञ्जना घिमिरेले गर्ने चर्चा चलेको छ । यो बिषयमा पत्रकारले कुञ्जनासँग प्रश्न गरेका थिए । जसमा उनले ...
Read More »‘क्यास ब्याक’ शैली बाँध मायाले’को
चलचित्र प्रचारका लागि निर्माताहरुले नयाँ नयाँ उपाय अपनाउँछन्, ताकी दर्शक हलसम्म आउन् । असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को निर्माणपक्षले पनि यस्तै शैली अपनाइरहेको छ । यो चलचित्रको निर्माणपक्षले दर्शकका लागि क्यासब्याकको अफर ल्याएको हो । ‘खल्ती डिजिटल’ प्रयोग गरेर अनलाइनमार्फत चलचित्रको टिकट खरिद गर्दा सबै दर्शकले ...
Read More »बोर्डको तनाव स्निर्देशक संगीता श्रेष्ठ फिल्म ‘कथा काठमान्डु’ लाई
काठमाडौं नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरीको अन्तरंग दृश्यप्रति बोर्डले आपत्ति जनाएको हो। बोर्डले पत्राचारमा उल्लेख गरेको यूआरएल भने फिल्म ‘कथा काठमान्डु’को अफिसियल च्यानल हाइलाइट्स नेपालको होइन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोधार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानलमार्फत अपलोड गरिएको र स्वयं च्यानलको व्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको ...
Read More »जय भोले चलचित्र दशैंमा आउने ।
काठमाडौं– नेपाली चलचित्र आज भोलि पहिले भन्दा बढी नेपालीहरुले रुचाएको देख्न पाईन्छ । त्यसैले होला धमाधम नयाँ नयाँ चलचित्र भन्दै गरेका छन् । यिनै बिचमा अशोक शर्माले पनि जय भोले नामक फिल्मको टेलर सार्वजनिक गरेका छन् । निकै नै हसाउने खालेको टेलरमा सौगात मल्ल, खगेन्द्र, सलोन बस्नेत, स्वस्तिमा तथा अन्य ...
Read More »मिस नेपालको ताज श्रृङ्खलालाई
काठमाडौं । मिस नेपाल २०१८ को ताज शृङखला खतिवडाले पहिरिएकी छन् । काठमाडौंमा भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल २०१८ को ताज पहिरिएकी हुन् । राजनैतिक पारिवारिक पृष्ठभुमिकी खतिवडा पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसकी विद्यार्थी समेत हुन । हेटौंटा घर भएकी २२ वर्षकी खतिवडाले ताजसहित एकलाख रुपैयाँ नगद ...
Read More »सलमान खान दाेषी ठहर,कालो हरिण मारेको आरोप
वीस वर्ष पुरानो कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले भारतीय अभिनेता सलमान खानलाई खानलाई दोषी ठहर गरेको छ । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको ‘हम साथ साथ हे’ चलचित्रको सुटिङको समयमा दुईवटा कालो हरिण मारेको आरोपमा खानलाई दोषी ठहर गरेको हो । उनीसँगै, दर्ता भएको मुद्दा मध्ये ...
Read More »वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण लाई पत्नीशोक
वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए । उनको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो । उनका एक छोरा, ...
Read More »धुर्मुस सुन्तली अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने
भुकम्पपछि लगातार ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो । फेसबुकमा स्टाटस लेख्दै ...
Read More »
English
MTV NEPAL MTVNEPAL