जय भोले चलचित्र दशैंमा आउने ।

काठमाडौं– नेपाली चलचित्र आज भोलि पहिले भन्दा बढी नेपालीहरुले रुचाएको देख्न पाईन्छ । त्यसैले होला धमाधम नयाँ नयाँ चलचित्र भन्दै गरेका छन् । यिनै बिचमा अशोक शर्माले पनि जय भोले नामक फिल्मको टेलर सार्वजनिक गरेका छन् । निकै नै हसाउने खालेको टेलरमा सौगात मल्ल, खगेन्द्र, सलोन बस्नेत, स्वस्तिमा तथा अन्य कलाकारको अभिनय गरेको देखन पाईन्छ । यो फिल्ममा किरण शर्मा, कृति शर्मा र अक्ति शर्मा निर्माता रहेका छन् । दशैंमा प्रदर्शन हुने भनेको यो चलचित्रलाई नेपालीहरुले निकै नै चासो देखाएका छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com