पुत्र वियोगले निधन भएका वरिष्ठ कलाकार सानु ताम्राकारको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गत असारमा छोरा सारुक ताम्राकार घरमा मृत फेला परेपछि विक्षिप्त बन्नुभएका ताम्राकारको त्यसपछि स्वास्थ्य अवस्था बिग्रिएको थियो । उहाँ साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ...
Read More »मनोरन्जन
नेपाली युवा बिगार्ने “शो”अश्लिलताले सिमा नाघ्दै,,सेन्सर खोई ?
हाम्रो देश नेपालको आफ्नै छुट्टै मौलिकता छ, भाषा छ, संस्कृति छ तर अहिले विभिन्न माध्यममा अझ विशेष गरि ओटिटि प्ल्याटफर्ममा हेर्ने हो भने नेपालको संस्कृतिकै नाश हुने खालका फोटो तथा भिडियो सामाग्री प्रशारण भईरहेका छन् । त्यसै मध्ये शो कै नाम दिएर पनि यस्ता कामहरु गर्ने गरिएको छ त्यसको सबैभन्दा ...
Read More »चर्चित कोरियोग्राफर शुशान्त खत्री किन आत्महत्या गर्न खोज्दैछन् ?भन्छन् : म डिप्रेशनमा छु
चर्चित डान्सर तथा कोरियोग्राफर शुशान्त खत्रीले आफु डिप्रेशनको अन्तिम चरणमा रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । उनले फेसबुकमा लाईभ आउँदै आफुले अहिले डिप्रेशनको औषधि खाईरहेको पनि बताएका छन् । त्यति मात्र होईन अब आफुलाई बाँच्न मन पनि नभएको भन्दै अब एउटा आर्टिस्ट त ...
Read More »LOD का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ ,, उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको आरोप
उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम ...
Read More »प्रकाश सपुतमाथी कसले ग¥योे बोतल प्रहार ?
चर्चित गायक तथा सर्जक प्रकाश सपुतमाथि बोतल प्रहार गरिएको छ । रोमानियमा सञ्चालन भएको एक कार्यक्रममा सांगितिक प्रस्तुति दिने क्रममा प्रकाशमाथि बोतल प्रहार गरिएको हो । स्टेजमा प्रस्तुति दिईरहेका उनिमाथि दर्शकदिर्घामा रहेका एक युवकले एक्कासी बोतल प्रहार गरेका हुन । उक्त कार्यक्रमको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । ...
Read More »अनलाईन जुवाले फसे नेपालका चर्चित कलाकार,एकजनाले नै ४० लाखसम्म लिएको स्विाकार
अनलाईन सट्टेबाजी अर्थात अनलाईन जुवाका कारणले नेपालका चर्चित कलाकारदेखि यूटुबरहरु अहिले प्रहरीको नियन्त्रणमा छन् । नेपालमा प्रतिबन्ध गरिएको अनलाईन सेवा 1XBETt को प्रचार गरेकाले उनिहरु प्रकाउ परेका हुन् । पक्राउ पर्नेमा राजु पौडेल अर्थात राजुमाष्टर ,म्याकुरीका नामले चर्चित पवन खतिवडा, मारिजमान श्रेष्ठ बल्छीधुर्बे , भटभटे माइलाका रुपमा चर्चा कमाएका वेगम ...
Read More »छ माया छपक्को शिर्षक चलचित्रको छायाँकन ।
काठमाडौँ ः कलाकार दिपकराज गिरि , दिपा श्री निरौलाले पुन नयाँ चलचित्रको छायाँकन सुरु गरेका छन् । यस चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । नेपाल बक्स अफिसमा चलचित्रको होडबाजी भईरहेको समयमा चलचित्रहरुको आर्कषण धेरै बढेको छ । चलचित्रको निर्देशन भने ...
Read More »भारतीय चलचित्र र टेलिभिजन अब पाकिस्तानमा हेर्न निषेध ।
पाकिस्तानको सर्वोच्च अदालतले शनिबार भारतीय चलचित्र र टेलिभिजनलार्इ प्रतिबन्ध लगाएको छ । लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने आफ्नो आदेशलार्इ फेरि ब्युँत्याएको हो ।मुख्य न्यायाधीश साकिब निसारले यूनाइटेड प्रोड्यूसर्स एसोसिएशनद्वारा सर्वोच्च अदालत कराची रजिस्ट्रीमा स्थानीय टिभी च्यानलमा विदेशी कार्यक्रम देखाउनेसम्बन्धी ...
Read More »तनुश्री दत्ताले नाना पाटेकरलाई देखाइन् २००८ को रिस २०१८ मा ः बलिउड अभिनेताहरु सब चंकित ।
नयाँ दिल्ली : एकजना अभिनेत्री तनुश्री दत्तामाथि यौन शोषणको गम्भीर आरोपबारेमा बलिउड अभिनेता नाना पाटेकरले मुख खोलेका छन् । तनुश्रीले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएपछि बलिउडमा खलबली मच्चिएको हो । नाना पाटेकरले आफूमाथि लागेको आरोपबारे सोमबार पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका हुन् । नानाले सफाई दिँदै आफ्नो पुरानै कुरा ...
Read More »मित्र बन्दै प्रियंका र पूजा ।
नायिका प्रियंका कार्की र पूजा शर्माको मित्रता अहिले बढ्दो छ । हुनत, नेपाली चलचित्रमा कलाकारको मित्रता र दुश्मनी कोसँग कतिबेला हुन्छ थाहा हुँदैन । नायिका कार्की र शर्मा भने अहिले खुबै मिल्ने गर्छन् । नायिका कार्कीले अभिनय गरेको चलचित्र ‘कथा काठमाण्डु’ हेर्न पुगेकी नायिका पूजाले प्रियंका आफ्नो मनपर्ने कलाकार भएको ...
Read More »
English
MTV NEPAL MTVNEPAL