माघ १२ । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान ...
Read More »Author Archives: MTV NEPAL
‘भ्यालेन्टाइन डे’मा गुलाफ आयातको खर्च बढ्दै
काठमाडौं, माघ १२ । यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)का लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग ...
Read More »नेपाली क्रिक्रेट टोलीको प्रशिक्षण, ४ बैकल्पिकसहित १८ खेलाडीको घोषणा
काठमाडौं, माघ १२ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूूका लागि नेपाली क्रिक्रेट टीमले बिहीबार अन्तिम दिनको प्रशिक्षण पूरा गरेको छ । शनिबार अभ्यास खेलका लागि युएइ प्रस्थान गर्ने तयारीमा रहेको नेपाली क्रिक्रेट टीमले किर्तिपुर मैदानमा अन्तिम प्रशिक्षण गरेको थियो । माघ २५ गतेदेखि नामिवियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तर्रा्ष्ट्रिय ...
Read More »त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘रानीमहल’ को घोषणा
प्रेमको प्रतिकको रुपमा मानिने ‘रानीमहल’को नाममा अब चलचित्र बन्ने भएको छ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर तयार पारिने काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । होटल अन्नपूर्णमा आयोजना भएको पत्रकार सम्मेलनमा डेढ करोड लगानीमा बन्ने चलचित्रको घोषणा गरियो । चलचित्रको छायांकन ४५ दिनमा सक्ने योजना निर्माणपक्षको छ । ...
Read More »आजबाट राष्ट्रिय सभा चुनावको आचारसंहिता लागू
१२ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको आचारसंहिता शुक्रबारबाट लागू भएको छ । २४ माघमा हुने निर्वाचनको आचारसंहिता शुक्रबारबाट लागू भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आजदेखि आचारसंहिता लागू गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । सरकार, सरकारका मन्त्री, ...
Read More »दक्षिण कोरियाको अस्पतालमा आगलागी
माघ १२ । दक्षिण कोरियाको दक्षिण पूर्वी मिरयाङमा अवस्थित एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । आगो लागीमा परी अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । आगालागीका समयमा एक सयभन्दा बढी मानिस सो अस्पतालभित्र रहेको बताइएको छ । ...
Read More »बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको सेमीफाईनलमा
माघ १२ । इस्पानियोललाई हराउँदै बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको सेमीफाईनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाईनल दोस्रो लेगको खेलमा २–० ले विजयी भएको बार्साले पहिलो लेगमा भोगेको १–० को पराजय उल्टायो । समग्रमा २–१ को जित निकाल्दै बार्सिलोना सेमीफाईनलमा पुगेको हो । लिभरपुलबाट यसै महिना बार्सिलोना आएका ब्राजिलियन ...
Read More »सीमामा पर्खाल लगाउन बजेट दिए अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिईने
माघ १२ । मेक्सिकोको सीमामा पर्खाल लगाउन बजेट दिएमा १८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिने प्रस्ताव राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले गर्ने भएको छ । मेक्सिकोमा पर्खाल लगाउने चुनावी बाचा गरेर ह्वाइटहाउसको यात्रा गरेका ट्रम्पको यस योजनालाई संसदले समर्थन नगरेपछि विकल्पमा नयाँ योजना ल्याउन लागिएको बताइएको छ । यस योजनामा ...
Read More »भारतीय कनेक्सन बाटै परिचालित छन् गुण्डा नाइके मनोज पुन
१२ माघ, काठमाडौं । मनोज पुन भनेर चिनिने रुपन्देहीका गुण्डा नाइके मनोजबहादुर बूढामगरको भारतीय आपराधिक सञ्जालसँग ‘कनेक्सन’ रहेको खुलेको छ । त्यसो त पुनको २३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र २१ पुसमा रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्याकाण्डमा संलग्नता रहेको छ । ४ पुस ०७३ मा ...
Read More »होचो भएकै कारण नागरिकता नपाउने मालती
विश्वको सबैभन्दा होची युवति मोरङमा फेला परेकी छिन् । मोरङको सुन्दरहरैचा नगरपालीका ४ की मालती मिरर (ऋषिदेव) विश्वकै हाेची युवती रहेको अनुमान गरिएको छ । उनको उचाई ३२ इञ्च अर्थात २ फिट ८ इञ्च मात्र रहेको छ । १८ वर्ष पुगेर नागरिकता बनाउन जाँदा प्रशासन कार्यालय मोरङका कर्मचारीहरूले सानै देखेर ...
Read More »
English
MTV NEPAL MTVNEPAL