विश्वको सबैभन्दा होची युवति मोरङमा फेला परेकी छिन् । मोरङको सुन्दरहरैचा नगरपालीका ४ की मालती मिरर (ऋषिदेव) विश्वकै हाेची युवती रहेको अनुमान गरिएको छ । उनको उचाई ३२ इञ्च अर्थात २ फिट ८ इञ्च मात्र रहेको छ । १८ वर्ष पुगेर नागरिकता बनाउन जाँदा प्रशासन कार्यालय मोरङका कर्मचारीहरूले सानै देखेर नागरिकता दिन नमानेको मालतीका बाबु रमेश मरर (ऋषिदेव)ले गुनासो गरेका छन् । कमजोर पारिवारिक स्थिति रहेकाले उनको परिवारका अन्य सदस्यहरु खोलामा गिटि कुटेर जिविकोपार्जन गर्दै आएका छन ।

English
MTV NEPAL MTVNEPAL


