भारतमा बसेर नेपालीलाई ठगी गर्ने नेटवर्किङ कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका ५ का दर्पण लामा, दाङ जिल्ला लमही नगरपालिका ४ का कुशलराम चौधरी, धादिङ जिल्ला रोराङ गाउँपालिका ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका ३ का चन्दित सिंह मोक्तान र ...
Read More »Author Archives: MTV NEPAL
स्वास्थ्यको जिम्मा स्थानीय तहलाई ५९ वटा स्वास्थ्य संस्थाहरू स्थानीय निकायलाई हस्तान्तरण
पाल्पामा ५९ वटा स्वास्थ्य संस्थाहरू स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा संचालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, शहरी स्वास्थ्य केन्द्रहरू सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी माधव ज्ञवालीले बताए । उनका अनुसार जिल्लामा संचालन भएका ८० स्वास्थ्य संस्थाहरूमध्ये हालसम्म ...
Read More »खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई जापानको ३२ करोड अनुदान
काठमाडौं, माघ ११ । जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न ...
Read More »वैकल्पिक सडक निर्माण
म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । बेनी नगरपालिका–७ महारानीथान हँुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुंगा र ४ नम्बरको डाँडाखेत हँुदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि बाटो खोल्न शुरु भएको सडक आयोजनाले हालै मात्र ...
Read More »नेपालको भूमि एक इन्च पनि मिच्न दिन्न : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि मिच्न नदिने प्रतिबद्धता जनाएका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको स्थलगत अध्यनपछि तयार पारिएको प्रतिवेदन बुझाउन गएका विद्यार्थी नेतासँग यस्तो प्रतिवद्धता जनाएका हुन् । बालुवाटारमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले छपकैया सीमा अतिक्रमणबारे तयार पारिएको प्रतिवेदन ...
Read More »यसकारण केपी ओलीले पत्रकार सम्मेलन गर्दैछन् सरकारको निर्णयप्रति आपत्ति जनाउन
एमाले अध्यक्ष केपी शर्मा ओलीले कामचलाउ सरकारले दीर्घकालिन प्रभाव पार्ने निर्णय गरेको भन्दै बिहीबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएका अध्यक्ष ओलीले सरकारको निर्णयप्रति आपत्ति जनाउन पत्रकार सम्मेलन गर्न लागेका हुन् । धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा ओलीको पत्रकार सम्मेलन हुने पार्टी सचिव एवं प्रचार ...
Read More »सरकारको निर्णयले राज्यलाई ७ अर्बको बोझ थपियो ५ दशमलब ९४ प्रतिशत व्यक्ति सरकारको वृद्धभत्ता नीतिबाट लाभान्वित हुने
सत्तामा केही साता रहने शेरबहादुर देउवा सरकारले बुधबार लिएको अर्को ‘पपुलिष्ट’ निर्णयले राज्य ढुकुटीमा प्रतिवर्ष थप ७ अर्व रुपैयाँको बोझ थपेको छ। नयाँ निर्णय अनुसार वृद्धभत्ता योजनाले अव उपरान्त ६५ वर्ष र त्यसमाथीका सबैलाई समेट्ने निर्णय गरेपछि राज्य ढुकुटीमा अतिरिक्त भार थपिने भएको हो। ७० वर्ष र त्यसमाथीकाले पाउँदै आएको ...
Read More »विपन्न परिवारलाई कम्बल वितरण करिब रु सात लाख मूल्य बराबरको कम्बललगायतका अन्य कपडा वितरण
मोरङको जहदा गाउँपालिकाअन्तर्गत विपन्न परिवारका एक हजारलाई यहाँ बुधबार न्यानो कम्बल वितरण गरिएको छ। पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिका, भ्रातृ सामुदायिक कल्याण समाज र एमएमसी (मननाइट सेन्ट्रल) नेपालको सहयोगमा प्रदान गरिएको करिब रु सात लाख मूल्य बराबरको कम्बललगायतका अन्य कपडा वितरण गरे । मोरङ क्षेत्र नं ५ बाट ...
Read More »बक्स अफिस श्रावण १ बाट लागू हुने
बक्स अफिस लगाउनुपर्छ र लगाएर फाइदा हुँदैन भन्ने बिषयमा लामो समयदेखि भईरहेको बहस अन्ततः टुंगिएको छ । लामो समयको बहसपछि वि.सं २०७५ साल श्रावण १ गतेबाट नेपाली चलचित्रमा बक्स अफिस लागू हुने भएको छ । निर्माताहरुले बक्स अफिस लगाउन लामो समयदेखि माग गर्दै आएका थिए । चलचित्र विकास बोर्डका यस ...
Read More »पर्सामा स्थानीय युवाले गरे विद्यालयमा तालाबन्दी विभिन्न कारण देखाई प्रधानध्यापकको कोठामा तालाबन्दी गरे
पर्साको पोखरीया नगरपालिकाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बिहीबार विभिन्न कारण देखाई प्रधानध्यापकको कोठामा तालाबन्दी गरेका छन् । पठनपाठन नियमित हुनुपर्ने, शिक्षक कर्मचारी नियमित आउनुपर्ने र सरस्वती पूजा लगायतका अवसरमा विद्यालयमा अतिरिक्त क्रियाकलाप पनि हुनुपर्ने मागसहित स्थानिय युवाहरुले प्रधानाध्यापक रामपूजन कुर्मीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । स्थानीय युवा धर्मेन्द्र पटेलले विद्यालयमा ...
Read More »
English
MTV NEPAL MTVNEPAL