राष्ट्रिय

सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्दैछ : प्रचण्ड

भरतपुरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताउनुभएको छ । आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यार्पण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले नेकपालाई ...

Read More »

अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ : मुख्यमन्त्री राई

भोजपुर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ । नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उहाँले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गर्नुभयो । ‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले नेपाल ...

Read More »

उम्मेदवार टुङ्गो लगाउँदै काङ्ग्रेस

काठमाडाैंः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन अन्तिम कसरतमा जुटेको छ । उपनिर्वाचनका लागि पार्टीका सम्बन्धित जिल्ला र स्थानीय निकायबाट सिफारिस भई आएका नामावलीमाथि काङ्ग्रेसले मङ्गलबार र बुधबार पदाधिकारी तहमा छलफल गरेको थियो । पदाधिकारी तहको छलफलपछि आज बस्ने केन्द्रीय ...

Read More »

आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ

पाेखराः गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्ध हुने बताउनुभएको छ । आज बेँसीशहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी लमजुङले दशैं, तिहार, नेपाल संवत्, छठ, ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन ...

Read More »

म्यानपावर व्यवसायीहरु एक ढिक्का हुनुपर्छः अध्यक्ष गैरे

काठडमाडौं,६ कार्तिक । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेले वैदेशिक रोजगार व्यवसायीहरु एक ढिक्का नभै समस्याको समाधान नहुने कुरा बताउनु भएको छ । शुभ दिपावली,छठ पर्व तथा नेपाल सम्बत ११४० को अवसरमा काठमाडौंमा आयोजना गरिएको चियापान कार्यक्रममा बोल्दै गैरेले सरकार परिवर्तन सँगै कानुन परिवर्तन हुनाले व्यवसायीहरुलाई काम गर्न ...

Read More »

वैदेशिक राेजगारीमा पुगेका अलपत्र व्यत्तिकाे जिम्मेवारी कसले लिने? मेनपावर कि सम्बन्धित दुतावास ?

काठमाडौंः नेपालबाट दिनँहुजसो हजारौँको संख्यामा नेपाली युवा वैदेशिक रोजगारीको शिलशिलामा विदेसिने गरेका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कतिपय युवाहरु कतार र मलेशिया जस्ता देशमा अलपत्र परेको समाचार सञ्चारमाध्यममा हेर्न र सुन्न पाइन्छ । सबै प्रावधान पुरा गरेर रोजगारीका शिलशिलामा विदेश पुगेका युवाहरु अलपत्र पर्दा जिम्मेवार को हुने? ...

Read More »

नागढुंगा–सिस्नेखाला सुरुङमार्गको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास ।

काठमाडौं,५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा सिस्नेखोला २.६८ किलोमिटर सुरङमार्गको सोमबार शिलायान्स गर्नु भएको छ । साढे तीन वर्षमा निर्माण सक्ने गरी शिलान्यास भएको छ । खानेपानी, उर्जा,लगायतका अन्य क्षेत्रमा कार्य भए पनि सुरुङ मार्गको कार्य पहिलोपटक शुरु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्ग नयाँ फड्को ...

Read More »

नेपाली दुतावास मलेसियाका कारण मागपत्र गुम्ने सम्भावना ।

काठमाडौं,४ कार्तिक । मलेसिया स्थित नेपाली दुतावासका कारण नेपालले पाउने मागपत्र गुम्ने सम्भावना बढेको छ । नेपाली दुतावासले फरक फरक समयमा फरक निर्णय गर्नाले नेपाली म्यानपावर व्यवसायीहरु अन्यौलमा परेका छन् । २०७५ जेष्ठ २ गतेबाट मलेसियाको रोजगारी बन्द भयो । १२ कार्तिक २०७५ मा मलेशियासँग द्विपक्षीय श्रम सम्झौता भयोे । ...

Read More »

राप्रपाः उपनिर्वाचनको तयारीमा

काठमाडाैंः राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार ...

Read More »

फरार प्रतिवादी पक्राउ ।

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी कुमार सिंह लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं सोह्रखुट्टे बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ३ शिखर आम्बोटे घर भएका २७ लामालाई काठमाडौं महानगरपालिका९२८ कमलादीबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । २०७४ असार ९ गते बिहान काठमाडौं महानगरपालिका २८ कमलादीस्थित काठमाडौं प्लाजाको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com