राष्ट्रिय

राजनीतिमा अपराध र अपराधमा राजनीति छ–राजेन्द्र श्रेष्ठ ।

समाजबादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रतिनिधि सभाका तत्कालिन सभामुख कृष्ण बहादुर महरा र सभासदहरु अपराधमा मुछिनु दुर्भाग्य र लज्जासपद रहेका बताउनु भएको छ । मिथिला नेपाल टेलीभिजनको बहस कार्यक्रममा बोल्दै श्रेष्ठले नेपाली राजनीतिमा अपराधीकरण र अपराधमा राजनीति भएको दाबी गर्नु भयो । दण्डहिनता बढ्नुमा राजनीतिक दलको ठूलो भुमिका रहेको बताउँदै ...

Read More »

समाजवादी पार्टीका सह–अध्भ्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठसँगको सनसनीपूर्ण अन्तर्वार्ता

काठमाडौं,३ कार्तिक । समाजवादी पार्टीका सह–अध्भ्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठसँगको सनसनीपूर्ण अन्तर्वार्ता आज अपरान्ह १ः३० बजे मिथिला नेपाल टेलिभिजनबाट प्रसारण हुन गई रहेको छ । हेर्न नविर्सनु होल ।

Read More »

एनआरएन निर्वाचनमा कसले कति मत पाए ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएएन) को नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि पन्त निर्वाचित भएका हुन् । निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो । ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए ...

Read More »

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारबाटै जापान जाने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छन्। हाल म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी त्यहाँबाट सिधै जापान जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। राष्ट्रपति भण्डारी कात्तिक ५ गते आयोजना हुने जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान जान लागेकी हुन्। ...

Read More »

जोखिममा रहेका ३ सय ७६ बालबालिकाको उद्धार

सुर्खेत: एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको ...

Read More »

सांसद साहले जब बुद्ध एयरको काउन्टर गरे तोडफोड

जनकपुरधामः राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । बुद्ध एयरको फ्लाइट डिले भएकाे कारणले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् । सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा ...

Read More »

उपनिर्वाचनमा ३८ हजार मतदाता

बागलुङ: आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित ...

Read More »

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई धेरै लाभः सांसद बस्नेत

काठमाडाैंः सांसद महेश बस्नेतले चिनियाँ राष्ट्रपति सी चीनफिङको आजदेखि हुने दुईदिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौँदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ कार्यालयले आज गुण्डु चोकमा निर्माण गरेको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उहाँले विश्वमै चीनले गरेको चामत्कारिक विकासबाट नेपालले पनि सिक्नुपर्ने औँल्याउँदै यो भ्रमणबाट ...

Read More »

महोत्तरीबाट मखानखेती लोप हुन थाले

महाेत्तरीः कुनैबेला सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका साथै सम्मानको प्रतीक मानिएको मखानखेती अहिले लोप हुन थालेको छ । बद्लिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौँै पोखरीमा माछापालन गर्न थालेपछि महोत्तरी जिल्लाबाट मखानखेती लोप हुन थालेको जानकारहरु बताउँछन् । जिल्लामा चाडबाड, पर्व त्यौहार, पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्य ...

Read More »

जीप दुर्घटनामा एकको मृत्यु

कावासाेतीः नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com